Cherry Luck Educational Consultancy

Cherry Luck Educational Consultancy

Share

Discover the world of Korean and Japanese language and culture with us.

Photos from Cherry Luck Educational Consultancy 's post 25/03/2026

मेनु को skill test मा सोधिनसकिने चिळहरु🙏🏽🙏🏽🙏🏽

11/03/2026

कोरिया रोजगार प्रक्रियाअन्तर्गत भाषा परीक्षाको नतिजा घोषणा

वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखा ले Manufacturing क्षेत्रतर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK 2025) को नतिजा सार्वजनिक गरेको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबीच भएको श्रम समझदारीअनुसार कोरियामा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत सञ्चालन गरिएको परीक्षाको नतिजा HRD Service of Korea बाट प्राप्त भएको हो ।

उक्त परीक्षामा ६७ हजार २९७ जनाले आवेदन दिएका थिए भने ५६ हजार २८३ जना परीक्षामा सहभागी भएका थिए । सहभागीमध्ये ६ हजार ७१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण दर १०.८ प्रतिशत रहेको छ भने कट-अफ स्कोर ९७.५ निर्धारण गरिएको शाखाले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीहरूले अब दोस्रो चरणअन्तर्गत सीप परीक्षण (Skill Test) र क्षमता परीक्षण (Competency Test) मा सहभागी हुन पाउनेछन् । दोस्रो चरणको परीक्षाबारे विस्तृत सूचना पछि प्रकाशन गरिने बताइएको छ भने सो परीक्षा उत्तीर्ण गर्नेहरूको मात्र अन्तिम नामावली सार्वजनिक गरिने शाखाले जनाएको छ ।



23/02/2026

Skill Test को लागि कक्षा सन्चालन भैरहेको हुनाले सम्पर्क गर्न सक्नु हुन्छ है। 🙏🙏🙏Cherry Luck Educational Consultancy Shorakhutte,KTM

11/02/2026

Eps New Updated skill test 2026
manufacture sector
Classes are running now! Visit our office for more information!
# pin # #핀 꽃기 # #

05/02/2026

Agriculture & Livestock तर्फ इपिएस शाखा ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। परीक्षा तालिकाको PDF Link कमेन्टमा राखिएको छ। सबैले आफ्नो परीक्षा मिति हेर्नुहोला।

28/01/2026

कोरियन भाषा परिक्षाको दोस्रो चरण , काम्दार छनौट पोइन्ट प्रणालि सिप परिक्षण (skill test ) का लागि तयारि कक्षाहरु सन्चालन भईरहेकोले skill test को तयारिमा रहनु भएका इच्छुक महानुभावहरु हाम्रो यस Cherry luck educational consultancy मा आएर कक्षा लिन सक्नुहुनेछ साथै सम्पर्क गर्न सक्नु हुनेछ्। 9841650491 9848757447

01/01/2026

Happy new year 2026🎉🎉🎈🎈🎉🎉

29/08/2025
27/08/2025

EPS परीक्षा स्पेसल तयारी कक्षा,
1.दैनिक 3 घण्टा कक्षा सञ्चालन हुने,
*दैनिक UBT र paper based exam हुने,
*Question bank अभ्यास र हल गर्ने,
*व्याकरणको व्याख्या र तुलना,
*संवाद (대화), संस्कृति(문화) र जानकारी(정보),रेखाङ्कित भाग (밑줄 친 부분), उस्तै अर्थ आउने( 비슷한 말),सम्बन्ध हुने(관계있는), विपरित अर्थ(반대말) आदिको दैनिक अभ्यास हुने।
*साथै स्मार्ट बोर्ड(smart board) मार्फत प्रश्न,उत्तरको व्याख्या गर्ने
समय बिहान 8 बजे देखि 11 बजे सम्म,

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Sorakhutte
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 18:00