Guru Baa

Guru Baa Guru Baa — शिक्षकको साथी, सिकाइको सारथी। फलेको हाँगो कहिले छ र ननुहि रहेको?

चित्रमा देखिएको गुफाको नाम के हो र कुन जिल्लामा पर्छ?
21/08/2026

चित्रमा देखिएको गुफाको नाम के हो र कुन जिल्लामा पर्छ?

21/08/2026

1,4,9,16,25,.......?

17/08/2026

दुधपोखरी गाउँपालिका कुन जिल्लामा पर्छ?

16/08/2026

बैकाल लेक/ ताल
बैकाल ताल रूसको साइबेरिया क्षेत्रमा पर्छ।
यो विश्वकै सबैभन्दा गहिरो ताल हो।

16/08/2026

नेपालमा मात्र पाइने फल कुन हो ?

15/08/2026

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा कति- कति जना सदस्य रहने व्यवस्था छ?





15/08/2026

नेपालको सबैभन्दा बढी र सबैभन्दा कप पानी पर्ने ठाउँहरु कुन कुन हुन् ?

15/08/2026

Happy Independence Day, India!

भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण भारतीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🇮🇳

स्वतन्त्रता, एकता, शान्ति र समृद्धिको शुभकामना!❤️🤍💚
अगस्ट १५, १९४७ मा भारत स्वतन्त्र भएको थियो।

14/08/2026

भारतले आफ्नो स्वतन्त्रता दिवस कहिले मनाउँछ?

14/08/2026

राउटे जातिको प्रमुखलाई के भनिन्छ?
क. राजा ख. मुखिया ग. काका घ. झोले

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Guru Baa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category