25/06/2026
सूचना । सूचना ।। सूचना ।।। २०८३/०३/११
यस विद्यालयको बस १ मा प्राविधिक समस्या भएकाले हात्तीडुब्बा , पिङ्डांडा , बिहिबारे,, शुक्रबारे , हनुमानचौक , मन्त्रीचौक तर्फ निर्धारित समयमा आउन नसक्ने भइ अर्को सवारी साधनको व्यवस्था गरिएको हुनाले केही ढिलो हुन सक्ने सादर जानकारी गराउदै यथा स्थानमा सुरक्षित ढंगबाट बसिदिनुहुन जानकारी सहित हार्दिक अनुरोध गर्दछौं ।
पुनश्छ : अभिभावक ज्युहरुले यस् कार्यका लागि सहजीकरण गरिदिनुहुन समेत अनुरोध छ ।
थप जानकारीका लागि 9852072012
- विद्यालय परिवार