Mero Kuraa

Mero Kuraa

Share

Mero Kuraa Entertainment News: Your go-to for global entertainment updates, movie releases, music premieres, tech reviews, and more!

National and International, Tech News for all

15/09/2025
Photos from Mero Kuraa's post 14/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।

09/09/2025

GEN-Z को नाममा धेरै अराजक तत्वोको प्रवेश भैसकेको र धेरै अमानाविय हर्कतहरुमा सकृय भएकोले , सम्पुर्णमा सजक्ता अपनाउन हुन हार्दिक अनुरोध

09/09/2025

"सत्ताको मातमा दम्भ देखाउँदै, सोझा जनतालाई किरा–फट्याङ्ग्रा झैँ ठान्ने जो–कोहीको हविगत आजका दृश्यहरूले प्रष्ट देखाइदिएको छ। जनता सोझा छन् तर मूर्ख छैनन्। आजको दृश्य केवल GEN-Z को आक्रोश मात्र होइन, नेपालीको मनभित्र दशकौँदेखि कुण्ठित भएर बसेको सुनामी पनि हो।"

09/09/2025

Request

09/09/2025

Enough is Enough

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu