रास्वपा सांसद विदुषी राणा
Nepali Economy
Let's talk about the Nepali economy.
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट
10/05/2026
अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकरसम्बन्धी विवाद टुंगिएपछि रसुवा नाकाबाट आयातित मालसामानको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको छ। जाँचपास फेरि शुरू भएको दुई दिनभित्रै सरकारले ६ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको जनाएको छ।
09/05/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा ल्याएको छ।
09/05/2026
बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो ।
09/05/2026
हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन्,तपाईंहरु हाम्रो साझेदार हो: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
सुशीला कार्की सपना प्रधान मल्लको बारेमा बोल्दै
08/05/2026
काठमाडौँको सोल्टीमोडस्थित पाँचतारे होटल हायात सेन्ट्रिक सञ्चालन गरिरहेको ‘होटल सिटी लिमिटेड’ ले संस्थापकको हकप्रद शेयर ‘लक–इन’ अवधि समाप्त नहुँदै हकप्रद शेयरलाई साधारण शेयरमा रूपान्तरण गरी कारोबार गरेको तथ्य सार्वजनिक भएको छ।
यो विषय बाहिरिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे छानबिन अघि बढाएको छ। गोल्यान ग्रुपको लगानी रहेको उक्त होटल कम्पनीको नेतृत्व अध्यक्ष शक्तिकुमार गोल्यान र कार्यकारी निर्देशक अक्षय गोल्यानले गरिरहेका छन्।
आज मिति २०८३/०१/२५ गते बिहान मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोलानजिक माथिबाट सुख्खा पहिरो जाँदा दुईतर्फी अवरुद्ध भएको सडकमा हाल आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
07/05/2026
नेपाली कृषि क्षेत्रमा बिचौलियाले कसरी किसानलाई मारमा पारेर उपभोक्तालाई पनि महँगीको मारमा पारेका छन् भन्ने उदाहरण बजारमा केराको उच्च मूल्य हेर्दा थाहा हुन्छ। अहिले बजारमा केराको मूल्य दर्जनको करिब रु. २३० उपभोक्ताले तिर्नुपर्छ, तर किसानले पाउने भनेको दर्जनको करिब रु. ८० मात्र हो। नेपाली केराले बजारको ८८ प्रतिशत माग धान्छ। यति ठूलो माग नेपाली केराले धाने पनि बजारमा बिचौलियाले भारतीय केराको आयात बन्द भएको नाममा अप्राकृतिक रूपमा मूल्य बढाएका छन्।
07/05/2026
भारतले नेपालको मलको आवश्यकता पूरा गर्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताएका छन्।
Click here to claim your Sponsored Listing.