22/06/2026
#बाघ कहिले बुढो हुँदैन भनेर प्रमाणित गर्दै लियोनल मेस्सी 😮
By Messi for Argentina..🇦🇷😮
लोकसेवा तथा शिक्षक सेवा आयोगद्वारा लिइने सम्पूर्ण परीक्षाहरुको सन्दर्भमा केही सिक्न चाहनेहरूका लागि स्वागत छ🙏❤️
"आफू पनि सिकौँ, अरुलाई पनि सिकाऊ"
22/06/2026
#बाघ कहिले बुढो हुँदैन भनेर प्रमाणित गर्दै लियोनल मेस्सी 😮
By Messi for Argentina..🇦🇷😮
अन्तर्राष्ट्रिय रोग :
मेस्सी मन पराउने भए रोनाल्डोलाई नराम्रो भन्नैपर्ने, रोनाल्डो मन पराउने भए मेस्सीलाई नराम्रो भन्नै पर्ने 😊
राम्रो नराम्रो भन्नू भन्दा नि खेलको मज्जा लिऔ 🙏
21/06/2026
उच्च नाफा / नोक्सानमा रहेका सार्वजनिक संस्थानहरु ।।।। #सार्वजनिकसंस्थान
17/06/2026
ह्याट्रीक ❣️❣️❣️
17/06/2026
16/06/2026
Cabo Verde, पहिलो पटक सहभागी
सबै प्रहार विफल गर्ने नायक
किप्पर कस्तो? चुम्बक जस्तो "भोजिन्हा", ४० बर्षे युवा🥰🥰
15/06/2026
सातौं कृषि गणना २०७८ सम्बन्धि महत्वपूर्ण जानकारी ।।।
14/06/2026
सन् २०२६ को केही दिवस र नाराहरु 😊
पोर्चुगलका फ्यानलाई आनन्द छ । बारम्बार जर्सी किनिरहनै परेन । स्टार पनि छैन, टेन्सन पनि छैन ! 😜
10/06/2026