Global Citizen Forum-Nepal

Global Citizen Forum-Nepal

Share

Nepal Update provide the updated informations

13/11/2025

हजुरबा पुस्ता — राज गरिरह्यो,
छोरा पुस्ता — आसैआसमा हरायो,
तर हेर, नाति पुस्ता जुर्मुरायो, उठ्यो !
अब पुरानो नक्सा फेर्ने दिन आयो !

यो नयाँ युग हो, नयाँ सोच हो,
पुराना मुखौटा, अब बेमेल हो ।
राजनीतिका नाममा, लुटेर खान पाइँदैन,
अब हामी बोल्छौं — सत्य, गर्जन रोकिँदैन !

तिमीले पिताको उमेर देख्यौ,
तर जिम्मेवारी बुझ्यौ कि ?
देश तिम्रो जागिर होइन,
हाम्रो भविष्यको पाना हरु — पढ्यौ कि ?

अब समयको भाषा बदलिन्छ,
रगतमा बग्ने क्रान्ति जगिन्छ ।
हामी डराउँदैनौं, हामी रोकिँदैनौं,
— यही हाम्रो नारा हो !

30/10/2025

A long queue of tourists has formed in Mustang, the beautiful and adventurous tourism area of Nepal.

27/10/2025

४० वटा सहकारीमा रू ८८ अर्ब अपचलन ।
६५ करोड गोर्खा मिडियामा बॉकी रू ८७ अर्ब ३५ करोड ।

Photos from Global Citizen Forum-Nepal's post 17/10/2025

जेनजी आन्दोलनमा नेपाली सेनाको पत्रकार सम्मेलनमा दिईएको सूचना

16/10/2025

आन्दोलनमा नष्ट भएका चर्चित तथा ठुला माछाका फाइल तथा मुद्दाहरु

13/10/2025

What a Sad News of Bipin Joshi
इजरायली अधिकारीहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी गराएका छन्। सोमबार इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र त्यहाँको सेनाले जोशी जीवित नरहेकोबारे इजरायलस्थित नेपाली राजदूतावासलाई जानकारी गराएका हुन्।

11/10/2025
10/10/2025

England का पुर्व प्रधानमन्त्री ऋषि सुनकले Microsoft Company मा काम शुरु गरेका छन।
अमेरिकी पुर्व रास्ट्रपति बाराक ओबामाले पनि जागिर सुरु गरेको कुरा सबैलाई थाहै छ।
मिसाइल मैन अब्दुल कलाम राष्ट्रपति पद बाट कार्यकाल सकेपछि स्कुलमा पढाउने काम गर्थे।
नेपालमा पनि कार्यकाल सकेपछि नेताहरुले जागिर खाने दिन कहिले आउला ??

Photos from Global Citizen Forum-Nepal's post 08/10/2025

देशका भौतिक संरचना र अभिलेखहरु ध्वस्त पारेर आखिर जित्यो कसले न देशले न जनताले ??

07/10/2025

A study has shown that 34% of fake accounts were active on social media during the Gen-Z revolution in Nepal.

07/10/2025

नेपालमा शान्ती कायम होस श्री पशुपतिनाथाले सबैलाई रक्षा गरून् । अब एक आपसमा नलडौ

07/10/2025
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
44600