NEB STAR

30/04/2026

F

02/03/2026

#जय

05/02/2026

42 Tola Gold Update: काठमाडौंको बौद्ध Area मा चो:री भएको ४२ तोला सुनको बारेमा घरबेटीले “घरको छतमा कपडा सुकाउन गएको बेला चो'रहरू घरमा छिरेर ४२ तोला सुन चो:री भएको” भन्दै प्रहरीलाई जानकारी दिएका छन्।

Source: Kathmandu Valley Crime Investigation Office

Good morning 🌄
05/02/2026

Good morning 🌄

ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमाविस्तृत समाचारका लागि कमेन्ट बक्समा रहेको लिङ्कमा जानुहोला । 👇
04/02/2026

ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
विस्तृत समाचारका लागि कमेन्ट बक्समा रहेको लिङ्कमा जानुहोला । 👇

03/02/2026

झापामा बालेन शाह पुगेसँगै जनसागर नै उर्लिएको देखियो। सडक, चोक र बस्तीहरूमा देखिएको भिडले जनतामा रहेको उत्साह र भरोसा स्पष्ट झल्कायो। युवादेखि वृद्धसम्म, महिला–पुरुष सबैको सक्रिय सहभागिताले यो केवल कार्यक्रम नभई जनभावनाको अभिव्यक्ति जस्तो बन्यो। नारा, ताली र मोबाइलका क्यामेराबीच देखिएको यो जनसागरले झापामा बालेन शाहप्रतिको आकर्षण र समर्थन कति बलियो छ भन्ने सन्देश दिएको छ। #जनसागर #झापा #बालेनशाह #जनसमर्थन #नेतृत्व ***nShah

18/11/2025
07/11/2024

Class 12 ko Board exam suru huna aba 6 months matra baki cha. Tayari kasto chaldai cha?

अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले २०...
02/11/2024

अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।

के तपाईंले लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो......
02/11/2024

के तपाईंले लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो.......लिनुभयो, लिनुभयो, लिनुभयो......लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो, लिनुभयो......तिहार अनलिमिटेड अफर ?
आजै *123 # डायल गर्नुहोस् अनि अनलिमिटेड टकटाइम र अनलिमिटेड डाटा भएको प्याकहरु छानी छानी लिनुहोस् । थप जानकारी https://www.ncell.com.np/en/individual/packs-and-plans मा।
सम्पूर्णमा झिलिमिली तिहार तथा छठ पर्वको हार्दिक शुभकामना I

पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन् ।https://www.facebook.com/sha...
02/11/2024

पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन् ।
https://www.facebook.com/share/p/XeFqiEb6L2XXwK5h/

पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन् ।

Address

NEAPAL
Kathmandu
33000

Alerts

Be the first to know and let us send you an email when NEB STAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category