27/03/2025
निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८१
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=790&fn=
welcome to all in knowledge Hub
educational learning plate from
27/03/2025
निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८१
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=790&fn=
13/03/2025
13/02/2025
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका
https://neb.gov.np/neb-notice-file/Notices-202502131503464622.pdf
12/02/2025
आज विज्ञापन भएको संघीय, प्रा.स. (शिक्षा) पदको पाठ्यक्रम !
12/01/2025
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन
08/01/2025
नायब सुब्बाको भारि संख्यामा विज्ञापन खुलेको छ !!
-२०८१/०९/२४
28/10/2024
भाइटीकाको शुभ साइत कार्तिक १८ गते आइतबार ११:३७ बजे
17/10/2024
प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना ।
16/10/2024
कोशी प्रदेशले प्रदेश र स्थानीय सेवा अन्तर्गत खुला तथा आरक्षण गरी कुल १३ वटा कोटामा शिक्षा अधिकृतको विज्ञापन खुलाएको छ । फर्म भर्ने अन्तिम मिति २०८१/०७/२० गतेसम्म रहेको छ भने परीक्षा मिति २०८१/११/२६, २७ र २८ गते दिनको १ बजेबाट हुनेछ ।
Don’t travel
Highway Update:
१. काठमाडौं - चितवन सडक: बन्द
२. काठमाडौं - सिन्धुली सडक: बन्द
३. मुग्लिङ - पोखरा सडक: बन्द
४. चितवन - बुटवल सडक: बन्द
५. काभ्रे - दोलखा सडक: बन्द
६. बेनी - मुस्ताङ सडक: बन्द
७. कैलाली - बझाङ बाजुरा सडक: बन्द
८. झापा - ईलाम सडक: बन्द