Krishi Jukti-कृषि जुक्ति

Krishi Jukti-कृषि जुक्ति

Share

"कृषि मुलश्च: जीवनम्"
✍️"यसै वर्ष यसैपाली, निजामती कर्मचारी"- महेश शर्मा
(कृषि विद्यार्थी , प्राविधिक र कृषकका लागि उपयोगी पेज🙏)

Photos from Krishi Jukti-कृषि जुक्ति's post 21/05/2026

#देशका केही स्थानको आजको तापक्रम ।।
बड्दो तापक्रम बाट बच्ने उपाय: ।।।
उच्च तापक्रमबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छः

#व्यक्तिगत सुरक्षा:
-दिउँसो ११ बजेदेखि ४ बजेसम्म सकेसम्म घाममा नबस्ने।
-प्रशस्त पानी, झोलिलो खाना, जुस, जीवनजल आदि खाने।
-हल्का र फुस्रो रङका कपडा लगाउने।
-टोपी, छाता वा गम्छा प्रयोग गर्ने।
-धेरै गर्मीमा कडा शारीरिक काम कम गर्ने।

#घर तथा वातावरणमा:
-घर वरिपरि बिरुवा रोप्ने र हरियाली बढाउने।
-झ्याल–ढोका खुला राखेर हावा चल्ने व्यवस्था गर्ने।
-टिनको छानोमा पानी छर्किने वा छानो ढाक्ने।
-पंखा, कूलर वा राम्रो हावापानीको व्यवस्था गर्ने।

#खेतीबाली तथा बोटबिरुवाका लागि:
-बिहान वा साँझ सिँचाइ गर्ने।
-मल्चिङ प्रयोग गरेर माटोको चिस्यान जोगाउने।
-छायाँजाल (shade net) प्रयोग गर्ने।
-सुक्खा सहन सक्ने जात छनोट गर्ने।

#उच्च तापक्रमका असर देखिएमा:
यदि धेरै पसिना आउने, टाउको दुख्ने, चक्कर लाग्ने, शरीर तात्ने जस्ता लक्षण देखिए:
-चिसो ठाउँमा बस्ने,
-पानी वा जीवनजल पिउने,
-आवश्यक परे स्वास्थ्य संस्थामा जाने।

Krishi Jukti-कृषि जुक्ति

Photos from Krishi Jukti-कृषि जुक्ति's post 21/05/2026


आवश्यकता ।।

पेजमा जोडिनुहोला ।। Krishi Jukti-कृषि जुक्ति

17/05/2026

Rosemary(रोजमेरी) बारे जान्नुहोस् ।।

रोजमेरी एक सुगन्धित जडीबुटी हो, जसलाई खाना, औषधीय प्रयोग र सौन्दर्यमा धेरै प्रयोग गरिन्छ। यसको वैज्ञानिक नाम Rosmarinus officinalis हो।
मुख्य फाइदाहरू :
स्मरणशक्ति बढाउन मद्दत:
रोजमेरीको सुगन्धले ध्यान केन्द्रित गर्न र स्मरणशक्ति सुधार गर्न सहयोग पुर्‍याउन सक्छ।

पाचन सुधार:
पेट फुल्ने, ग्यास, अपच जस्ता समस्यामा उपयोगी मानिन्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग
यसमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण हुन्छन्।

कपालका लागि फाइदाजनक:
कपाल झर्न कम गर्न र नयाँ कपाल बढ्न मद्दत गर्ने विश्वास गरिन्छ।
रोजमेरी तेल टाउकोमा मालिस गर्दा लाभ हुन सक्छ।

मांसपेशी तथा जोर्नी दुखाइमा राहत:
तेलको रूपमा प्रयोग गर्दा दुखाइ कम गर्न सहयोग मिल्न सक्छ।

छालाको हेरचाह:
छालामा हुने साना संक्रमण तथा तेलियापन कम गर्न उपयोगी हुन सक्छ।
खानामा स्वाद र सुगन्ध:
मासु, सुप, आलु, चिया आदिमा प्रयोग गरिन्छ।
प्रयोग गर्ने तरिका
चिया बनाएर
मसला/हरियो सागको रूपमा
रोजमेरी तेल
सुकेको पातको रूपमा
:
सावधानी;
धेरै मात्रामा सेवन नगर्नुहोस्।
गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु राम्रो हुन्छ।
तेल सीधै धेरै प्रयोग गर्दा छाला जल्न सक्छ।

Photos from Krishi Jukti-कृषि जुक्ति's post 16/05/2026

आवश्यकता ।।
पेजलाई follow गर्नुस् ल Krishi Jukti-कृषि जुक्ति

Photos from Krishi Jukti-कृषि जुक्ति's post 14/05/2026

-1 -२ -1
आवश्यकता ।।
पेजमा जोडिनुहोला Krishi Jukti-कृषि जुक्ति

12/05/2026

कृषक वर्गमा जानकारीका लागि अनुरोध ।। पूरा भिडियो हेर्नुहोला । पेजलाई फ्लो पनि गर्नुस् ल Krishi Jukti-कृषि जुक्ति

Mahesh Sharma

10/05/2026

कृष्ण कडेल र डिजे वाला बिचको भलाकुसारी😍
म त ढले ढले..... बहिनीको खत्रा डान्स अन्तिमसम्म हेर्नुहोला ।।

Photos from Krishi Jukti-कृषि जुक्ति's post 08/05/2026

-2 (Agriculture)-3

B.Sc.Ag -1 JTA (Agriculture)-2
Rukumeli Social Development Centre,Rukum🌱

Caritas Nepal- B.Sc.Ag -1
Must fill mandatory form: https://forms.office.com/r/1mZmBMt3UR

Assistant Agriculture Technician - Damak
You are required to fill up the job application form. Please click the link below. (Mandatory)

https://forms.office.com/r/9ESk2xR1tq

follow us Krishi Jukti-कृषि जुक्ति
Mahesh Sharma

30/04/2026

#फूल आरुमा फल लाग्ने ओरायन जातको आरु...।।
~ दुर्गा बहादुर तिरुवा
का.प्रमुख , कृषि ज्ञान केन्द्र सोलुखुम्बु

Photos from Krishi Jukti-कृषि जुक्ति's post 30/04/2026

[VACANCY ANNOUNCEMENT]

कृषि र आवश्यक ।।

Project Officer (Level 6) - (1) : Women only vacancy- to be based at Chandannath, Jumla

Job Summary: Reporting to Project Coordinator, the Project Officer (PO)’s key duties include field activities planning, implementation, data management, and report writing. In addition, the Project Officer is required to provide technical support to the local partner organization and should ensure the project is implemented as per the project’s overall goal, objectives, and outcomes. Project Officer is required to coordinate with the local government and other key stakeholders for effective project implementation, building synergies, resource leveraging, and scaling up potential innovations.

Education and Experience: Bachelor's degree in agriculture, or other relevant subjects with 2 years of relevant experience in implementing projects in agriculture and livelihood sectors. Candidates with a valid motorbike/scooter license and work experience in the implementation and reporting of projects are encouraged to apply.

Apply here: https://bit.ly/Vacancy-GE

Please visit our website at: https://libird.org/career/ for organizational details and full announcement, including detailed job descriptions, skills/competencies requirements, and application instructions.

Photos from Krishi Jukti-कृषि जुक्ति's post 29/04/2026

तिव्र हावाहुरी तथा मेघगर्जन/चट्याङको जोखिम - सतर्क रहौँ ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu