पुण्य नष्ट हुने 6 कारण
👉 आफ्नो प्रशंसा आफ्नो मुखबाट गर्नाले
👉 लोलुप्ता, हिंसा, छलकपट, चोरी, लोभ गर्नाले
👉 निरन्तर क्रोध र द्वे्स गर्नाले
👉 शरणमा आएकोलाई रक्षा नगर्नाले
👉 हर्सित भएर पाप कर्म गर्नाले
👉सम्भोग चिन्तन गरी रहनाले
Bishwas Foundation
शिक्षा, स्वास्थ्य, रोजगार, स्वरोजगार
17/05/2025
11/05/2025
सर्बसाधारणको राय माग गरिएको सम्वन्धी सूचना
(3) महिलालाई पनि पुरुष सरह बहु विवाहको मुद्दा लाग्ने???
06/05/2025
विश्वासको लुगा लगाएर धोका दिनेहरूको जमाना छ आजकल...
कहिले काँही आफ्नो सबैभन्दा नजिकको भनिएको हातबाटै चोट लाग्छ, जुन हातले साथ दिनु पर्थ्यो, त्यही हातले डस्न थाल्छ।
जिन्दगीमा धेरै कुरा सिकाउँछ समयले — जसमा सबैभन्दा ठूलो पाठ हो, हुनत सबै हात मिलाउनेहरू साथी हुँदैनन्।
आफ्नै मुस्कानको पछाडि लुकेको वेदनालाई बुझ्ने कोही छैन, अनि विश्वासको नाममा पिठमाथि खंजर गाड्नेहरू प्रशस्तै भेटिन्छन्।
तर पनि जीवन रोकिँदैन, अगाडि बढ्नै पर्छ... किनभने दुखेको मुटु सम्हाल्ने पनि आफैं हौं हामी।
"धोका दिने त धेरै भेटिन्छन्, तर सत्यमा साथ दिने एक जना पाए पनि भाग्यशाली मानिन्छ यो युगमा..."
06/05/2025
शिक्षक बिज्ञापन
Khatra News
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
977
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 17:00 |