लोकसेवा सामग्री - Loksewa Saamagri

लोकसेवा सामग्री - Loksewa Saamagri लोकसेवा सँग सम्बन्धी सम्पूर्ण समसामयिक विषयमा जानकारी गराउन तयार गरिएको पेज समसामयिक तथा लाेकसेवा सम्बन्धी जानकारीहरुको पेज

हिमालको छोरा हो... फर्केर आयो भने हिमालबाटै फर्केर आउँछ, फर्किएन भने हिमालमै हराउँछ 😭rest in peace beautiful soul
01/08/2026

हिमालको छोरा हो... फर्केर आयो भने हिमालबाटै फर्केर आउँछ, फर्किएन भने हिमालमै हराउँछ 😭

rest in peace beautiful soul

राहदानी बिभागको गज्जब कार्य ❣️❣️
30/07/2026

राहदानी बिभागको गज्जब कार्य ❣️❣️

धनुषामा सेना परिचालन
30/07/2026

धनुषामा सेना परिचालन

30/07/2026
👀
20/07/2026

👀

लोक सेवा किन खोल्न पर्यो ?? स्वकिय राखौँ, नातावाद त खर्लप्पै पार्नुपर्छ । स्वकियका लागि प्रयास गरौ है, रोजगारी सिर्जना ह...
20/07/2026

लोक सेवा किन खोल्न पर्यो ?? स्वकिय राखौँ, नातावाद त खर्लप्पै पार्नुपर्छ ।
स्वकियका लागि प्रयास गरौ है, रोजगारी सिर्जना हुदाँ पनि किन खसखस 🤐🤐

15/07/2026

हानाहान भो, तानातान भो 😉

SuTRA घुमेको घुमै घुमेको घुमै....😊😀
15/07/2026

SuTRA घुमेको घुमै घुमेको घुमै....😊😀

05/07/2026

आज अफिस ढिला आउनुभयो नि ?
अफिस आउने ९ बजे हो कि ९:०५ मा हो ?
१० मिनेट ढिला किन आउनुभयो ?
ड्रेस त लाउनुभयो, आईडी खै ?
हाजिर लाउनुभयो ?
ट्वाईलेट गएर आउन यत्रो टाईम लाग्छ ?
वडाको कर्मचारी नगरपालिकामा किन ?
नगरपालिकाको कर्मचारी वडामा किन ?

भन्दै माईक र क्यामेरा तेर्स्याउन पुग्ने युटुबेहरूलाई अनुरोध छ-
यो क्लोजिङको बेलामा,
अफिसमा साँझ अबेला जानुहोस् अनि त्यहाँ काम गरिरहेका कर्मचारीलाई सोध्नुहोस्,

रातिको १० बजिसक्यो , घर जानुहुन्न ?
अफिस ९-५ हो कि ९-१०?
तपाईको घर हो र यति रातिसम्म काम गर्ने ?
तपाईको परिवार छैन ? उनीहरूलाई समय दिनुपर्दैन ?
यति रातिसम्म ड्रेस लाएरै काम गर्नुभएको छ, फोहोर भए भोलि के लाउनुहुन्छ ?
तपाईहरूले पालिका प्रमुखहरूले धम्क्याउने कुट्ने किन गरिरहेका छन् ?

गल्ती गर्ने छुट कसैलाई छैन तर गल्ती गर्नेको विरूद्ध खबरदारी गर्ने हो, कसले कतिबेला गल्ती गर्ला भनेर क्यामेरा लिएर ढुकेर बस्ने हैन,
कर्मचारी पनि मानिस हो, उसको पनि परिवार छ, समाज छ। कहिलेकाहीँ समय, ड्रेस भन्ने कुरा सामान्य कुरा हुन्, मूख्य कुरा यो हो कि, कर्मचारीको कारणले सेवाग्राहीको काम रोकिन भएन, सेवाग्राहीले दुख पाउनुभएन।

कहिलेकाहीँ १० मिनेट ढिलो आएको वा ड्रेस नलाएकै कारण उसको अनुहार सहितको भिडियो सामाजिक सञ्जालमा viral बनाईदिदा तपाईले धेरथोर डलर त कमाउनुहोला

तर उसको मनमा के बित्छ ? वर्षौँ लाएर बनाएको छवि र कमाएको ईज्जत क्षणभरमै ध्वस्त हुन सक्ने बारे कहिले सोच्नुभएको छ ?

Prakash Thapa - प्रकाश थापा सर 🙏

21/06/2026

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा सामग्री - Loksewa Saamagri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा सामग्री - Loksewa Saamagri:

Shortcuts

Share