Divya Shree Academy

Divya Shree Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Divya Shree Academy, Education, Thali, Kageshwori Manohara, Kathmandu.

12/05/2026

२०८२ सालको एस.इ.इ. परीक्षामा दिव्य श्री एकेडेमी स्कुलबाट सहभागी सम्पूर्ण विद्यार्थीहरूले १००% उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालयको गौरव बढाएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यस सफलताको लागि आज मिति २०८३ बैशाख २९ गते विद्यालय ''उत्सव विदा''दिने निर्णय गरेको जानकारी गराइन्छ। 🕊️
प्रिय विद्यार्थीहरू,
तपाईंहरूको अथक मेहनत र अभिभावकज्यूहरूको निरन्तर सहयोगलाई विद्यालय सधैं सम्मान गर्दछ।
आगामी दिनहरू अझ प्रेरणादायी र सफल रहोस् भन्ने शुभकामना। 💐

12/05/2026

२०८२ सालको एस.इ.इ. परीक्षामा दिव्य श्री एकेडेमी स्कुलबाट सहभागी सम्पूर्ण विद्यार्थीहरूले १००% उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालयको गौरव बढाएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।🕊️
प्रिय विद्यार्थीहरू,
तपाईंहरूको अथक मेहनत र अभिभावकज्यूहरूको निरन्तर सहयोगलाई विद्यालय सधैं सम्मान गर्दछ।
आगामी दिनहरू अझ प्रेरणादायी र सफल रहोस् भन्ने शुभकामना। 💐

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Thali, Kageshwori Manohara
Kathmandu
44600