Bee-ku

Bee-ku Student

प्रधानमन्त्रीले नेपाललाई जानकारी नदिई र नेपालको सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति प्रष्ट शब्...
30/08/2025

प्रधानमन्त्रीले नेपाललाई जानकारी नदिई र नेपालको सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति प्रष्ट शब्दमा आपत्ति जनाएका थिए । ओलीले नेपालको संवेदनशीलता बुझेर चीनले यस विषयमा सघाउने अपेक्षा समेत व्यक्त गरेको भेटका सहभागीले बताए ।
https://www.nepalpress.com/2025/08/30/633930/

काठमाडौँ विश्वविद्यालय (केयू) ले फिल्म मेकिङ सम्बन्धी कोर्स सञ्चालन गर्ने भएको छ । techpana.com/2025/151342/
14/06/2025

काठमाडौँ विश्वविद्यालय (केयू) ले फिल्म मेकिङ सम्बन्धी कोर्स सञ्चालन गर्ने भएको छ । techpana.com/2025/151342/

मेरो Bee-ku नामको youtube channel subscribe गरिदिनुहोला।
18/02/2025

मेरो Bee-ku नामको youtube channel subscribe गरिदिनुहोला।

Welcome to my Youtube Channel Bee-ku Bee-ku

19/05/2023

गॉजा किन प्रतिबन्धित ?

१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन। यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।
सबैले ह्यशट्याग गरेर सरकारसंग अनुरोध गरौँ #गॉजा_छिटो_वैध_गर

25/05/2022

स्थानिय तह अन्तरगत (वडा अध्यक्ष ) वडा कार्यलयवाट देहाय वमोविजमका विषयमा सिफारिश वा प्रमाणित गर्ने अधिकार ऐनले दिएको छ। देहायका सिफारिसहरु गर्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

१. नाता प्रमाणित ।
२. नागरिकताको सिफारिश र
नागरिकताको प्रतिलिपि लिनका
लागि सिफारिश गर्ने ।
३. बहाल करको लेखाजोखा
सिफारिश गर्ने ।
४. कोठा खोल्न रोहबरमा बस्ने ।
५. मोही लगत कट्टा सिफारिश गर्ने

६. घर जग्गा करको लेखाजोखा
सिफारिश गर्ने ।
७. जन्म मिति प्रमाणित गर्ने ।
८. व्यापार व्यवसाय बन्द भएको
वा संचालन नभएको वा ब्यापार
व्यवसाय हुँदै नभएको सिफारिश
गर्ने ।
९. मिलापत्र कागज गराउने निवेदन
दर्ता सिफारिश गर्ने ।
१०. विवाह प्रमाणित, अविवाहित
प्रमाणित गर्ने ।
११. निःशुल्क वा सशुल्क स्वास्थ्य
उपचार सिफारिश गर्ने ।
१२. आफ्नो अधिकारक्षेत्रका
विषयमा अंग्रेजी भाषामा सिफारिश
तथा प्रमाणित गर्ने ।
१३. घर पाताल प्रमाणित गर्ने ।
१४. व्यक्तिगत विवरण प्रमाणित
गर्ने ।
१५. पुर्जामा घरकायम गर्ने
सिफारिश गर्ने ।
१६. फरक, फरक नाम, थर, जन्म
मिति सिफारिश र प्रमाणित÷दुवै
नाम गरेको व्यक्ति एकै हो भन्ने
सिफारिश गर्ने ।
१७. नाम, थर, जन्म मिति
संसोधनको सिफारिश गर्ने ।
१८. जग्गा धनीपुर्जा हराएको
सिफारिश गर्ने ।
१९. कागज र मन्जुरीनमा प्रमाणित
गर्ने ।
२०. कित्ताकाट सिफारिश गर्ने ।
२१. संरक्षक प्रमाणित तथा
संस्थागत र व्यक्तिगत संरक्षक
सिफारिश गर्ने ।
२२. जीवितसँगको नाता प्रमाणित
गर्ने ।
२३. हकवाला वा हकदार प्रमाणित
गर्ने ।
२४. नामसारी सिफारिश गर्ने ।
२५. जग्गाको हक सम्बन्धी
सिफारिश (सार्वजनिक, ऐलानी तथा
पर्ति जग्गा बाहेक) गर्ने ।
२६. मृतकसँगको नाता प्रमाणित,
सर्जमिन, सिफारिश गर्ने ।
२७. उद्योग ठाउँसारी सिफारिश
गर्ने ।
२८. जीवित रहेको सिफारिश गर्ने ।
२९. पूर्व प्राथमिक विद्यालय
खोल्ने सिफारिश गर्ने ।
३०. जग्गा मूल्यांकन सिफारिश
प्रमाणित गर्ने ।
३१. विद्यालयको कक्षा बृद्धि
सिफारिश गर्ने ।
३२. पालन पोषण सिफारिश गर्ने ।
३३. वैवाहिक अंगिकृत नागरिकता
सिफारिश गर्ने ।
३४. आर्थिक अवस्था कमजोर वा
विपन्नता प्रमाणित–आर्थिक
अवस्था बलियो वा सम्पन्नता
प्रमाणित गर्ने ।
३५. विद्यालय ठाउँसारी सिफारिश
गर्ने ।
३६. धारा तथा विद्युत जडान
सिफारिश गर्ने ।
३७. प्रचलित कानुन अनुसार
प्रत्यायोजित अधिकार बमोजिमको
अन्य सिफारिश वा प्रमाणित गर्ने ।
मेयर तथा पालिका अध्यक्षले वडा अध्यक्षलाइ संविधानले दिएको अधिकार पूर्ण रूपमा दिएर आम जनसमुदायको सेवामा लागौ र सिंहदरवारको अधिकार कम्तिमा वडा तह सम्म पुराइ शासक होईन सेवक वनि वडाको विकासमा सवैको सहभागिता जुटाइ टोल विकास संस्थाहरूको परीचालन गरी वडाको विकास गर्ने काम गरौ ।

15/05/2022

जनहितमा जारी

थामी समुदायको महान चाड धान्यपुर्णिमा यानी कि उधौली पर्वको अवसरमा यहि पौष ४ यापती सोनारी संरक्षण तथा सम्बर्द्धन समाजको ५ ...
13/12/2021

थामी समुदायको महान चाड धान्यपुर्णिमा यानी कि उधौली पर्वको अवसरमा यहि पौष ४ यापती सोनारी संरक्षण तथा सम्बर्द्धन समाजको ५ औं अधिवेशन तथा राष्ट्रिय थामी भेला हुने भएकाले सम्पुर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी साथै सम्पुर्ण अग्रज व्यक्तित्वहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।

Address

Kathmandu

Telephone

+9779860993357

Alerts

Be the first to know and let us send you an email when Bee-ku posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share