सार्है चित्त बुझ्दो लेख ।।
माइकल ज्याक्सन १५० वर्ष बाँच्न चाहन्थे।
उनले १२ जना निजी डाक्टर आफ्नै घरमा राखे। ति डाक्टरले दैनिक रूपमा उनको कपालदेखि नङसम्म जाँच गर्थे। उनले खाने खाना खानु अघि ल्याबमा परीक्षण गरिन्थ्यो।
अरू १५ जना उनको दैनिक दिनचर्या सहजीकरणका लागि नियुक्त गरिएको थियो। उनको अोच्छ्यानमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको थियो।
शरीरका अङ्गदाताहरू आवश्यक पर्ने बित्तिकै दान गर्न तम्तयार पारिएका थिए। तिनको खानपान हेरविचार आफैंले गर्ने बन्दोबस्त मिलाएका थिए।
उनी १५० वर्ष बाँच्ने प्रकृयामा थिए।
तर अचानक! २५ जुन, २००९ को दिन ५० वर्षको उमेरमा उनको मुटुले काम गर्न छोड्यो। आफ्ना १२ जनाका अलावा क्यालिफोर्निया र लस एन्जल्सबाट झिकाइएका डाक्टरहरूको अथक प्रयास काम लागेन।
जसले पछिल्लो २५ वर्षसम्म डाक्टरको सल्लाह बिना एक पाइला चालेन। तथापि उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेनन्।
२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि विकिपीडिया, ट्वीटर, ALO's instant messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो।
ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो।
यो जीवनको नियम हो।
सोचौँ त,
हामी कसका लागि बाँचिरहेका छौँ?
कसका लागि कमाइ गरिरहेका छौँ?
के कमाइ गरिरहेका छौँ?
ठूला घर, महङ्गा गाडी, पद प्रतिष्ठा, ठूलाठूला रिसेप्सन पार्टी, अहमता कसलाई इम्प्रेस पार्न जोडिरहेका छौँ?
के पछिल्लो समयमा विवाह पार्टीमा तपाइले खाएको खानाको स्वाद यादसम्म छ?
मानिसहरू किन जनावर जसरी काममा घोटिइरहेका छन्? किन लोभ लालचमा फँसिरहेका छन्?
कति पुस्तालाई कमाइदिनु पर्ने हो?
कति आवश्यक हो? कति चाहत हो?
के हाम्रा सन्ततिले आफै गरेर खान सक्छन् भन्ने विश्वास नभएर आफ्नो हाडखोड घोटीघोटी कमाइदिनु परेको हो? इमान गुमाएर लोभ लालसमा फँस्नु परेको हो?
जसका लागि तपाइ कमाइ गर्दै हुनुहुन्छ, तिनको साथ केही समय गुजार्ने प्रयत्न गर्नु भो? पछिल्लो समय कहिले भेट्नु भो याद छ? भेट उत्साहजनक भयो कि निराशाजनक? कि कुण्ठा पोखेर हिड्नु भो?
अरूको कुरा छाडौँ, तपाइ आफैँ चाहिँ आफ्नो लागि कतिको सन्तुष्ट हुनुहुन्छ?
आफ्नो लागि कति समय छुट्याउनु भयो?
पछिल्लो मनोरन्जन याद छ? आफ्नो केटाकीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ? प्रकृ
SARAD
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SARAD, Kathmandu.
15/07/2021
सर्लाहीमा साउन १५ सम्म निषेधाज्ञा थप, लामो दूरीका सवारी साधनको लागि उपत्यका प्रशासनकै भर
सर्लाहीमा साउन १५ सम्म निषेधाज्ञा थप, लामो दूरीका सवारी साधनको लागि उपत्यका प्रशासनकै भर - Suchana Pan प्रेमनाथ पौडेल, सर्लाही । सर्लाही जिल्लामा साउन १५ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । यसअघि थपिएको निषेधाज्ञाको आज ...
13/07/2021
नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको जिल्लाका बिशिष्ट ब्यक्तिद्वारा अनुगमन तथा निरीक्षण
नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको जिल्लाका बिशिष्ट ब्यक्तिद्वारा अनुगमन तथा निरीक्षण - प्रेमनाथ पौडेल, सर्लाही । सर्लाही जिल्लाको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको जिल्लाका बिशिष्ट ब्यक्तिहरु....
04/07/2021
बरहथवामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शिविर सुरु
बरहथवामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शिविर सुरु - Suchana Pana बरहथवा,२० असार । सर्लाहीको बरहथवा नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । बरहथवा नगरपालिकाको आयोजनामा आइतवार बाट व...
04/07/2021
रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन
रामनगर गाउँपालिका अध्यक्ष वर्माको निधन - Suchana Pana प्रेमनाथ पौडेल,सूचना पाना । सर्लाही,२० असार । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएक....
03/07/2021
उदाहरणीय काम गर्दै माओवादी केन्द्र
उदाहरणीय काम गर्दै माओवादी केन्द्र - Suchana Pana भक्ति रिजाल, सर्लाही । जनयुद्ध लड्ने क्रममा २०५५ साल कार्तिक १० गते सर्लाहीको हजरियामा मारिएका इन्द्र कोइरालाको ...
29/06/2021
विश्व धान दिवसको शुभकामना
धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि कपिलवस्तुमा यसरी मनायो १८ औं राष्ट अजय मिश्र,सुचनापाना, कृष्णनगर, अषाढ १५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्री...
26/06/2021
ईश्वरपुर नगरपालिका-३ का वडाध्यक्ष श्रेष्ठको शुक्रवार राती जेसिबीले ठक्कर दिई हत्या, दुई जना नियन्त्रण
ईश्वरपुर नगरपालिका-३ का वडाध्यक्ष श्रेष्ठको शुक्रवार राती जेसिबीले ठ*क्कर दिई ह*त्या, दुई जना सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । श्रेष्ठ र जेसिबी चालक...
21/06/2021
पर्सामा ४९ लाखभन्दा बढी लागतमा विद्यालय भवन तथा सौचालय निर्माण
पर्सामा ४९ लाखभन्दा बढी लागतमा विद्यालय भवन तथा सौचालय निर्माण - Suchana Pana सर्लाही,७ असार । सर्लाहीको पर्सा गाउँपालिकामा ४९ लाख भन्दा बढीको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण गरी हस्त...
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu