Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Holy Education Foundation, Educational consultant, Putalisadak, Main Road, near Sunrise Bank, Ram Shah Path 29, Kathmandu.
A Leading Educational Consultancy serving since 2018, licensed by Ministry of Social Development for Abroad Study & Test Preparation with collaborative services offered from Kathmandu (Putalisadak & Chabahil), Butwal, Beni Ghorahi & Tulsipur. Holy Education Foundation — "My Education, My Future"
A trusted and leading educational consultancy since 2018, Holy Education Foundation specializes in abr
oad study and test preparation services. With a strong presence in key cities including Kathmandu (Putalisadak & Chabahil ), Butwal, Beni, Ghorahi & Tulsipur, we are committed to delivering reliable, comprehensive, and student-focused guidance for your global education journey.
19/02/2026
🇳🇵✨ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ✨🇳🇵
फागुन ७ को यस ऐतिहासिक अवसरमा लोकतन्त्र, स्वतन्त्रता र समानताको भावना सबैमा बलियो बनोस्। 🗳️
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछौं।
💙 Holy Education Foundation परिवारको तर्फबाट हार्दिक शुभकामना। 💙
18/02/2026
✨🌾 ग्याल्पो ल्होसारको हार्दिक शुभकामना 🌾✨
यस शुभ अवसरमा सबैमा खुशी, समृद्धि र सांस्कृतिक वैभवले भरिपूर्ण जीवनको कामना गर्दछौं।
यो पर्वले नयाँ आशा, नयाँ ऊर्जा र उज्ज्वल भविष्यको सुरुवात गराओस् ✨🎉
💙 Holy Education Foundation परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। 💙
17/02/2026
🎉 Big Congratulations, Sabina Upreti!
Your journey to success begins at KBS, Sydney, Australia 🇦🇺
MBA- Digital Management – Visa Granted! 🎓✈️
We at Holy Education Foundation are proud to be part of your academic dream.
Wishing you a bright and successful future ahead in Australia! 💼📘
📍 Want to study in Australia? Your dream is just one step away.
📞 Contact us today and make your future happen!
15/02/2026
महा शिवरात्रिको पावन अवसरमा भगवान शिवको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏
Holy Education Foundation परिवारको तर्फबाट हार्दिक शुभकामना।
हर हर महादेव! 🔱
14/02/2026
This Valentine’s Day, we celebrate the trust, dedication, and meaningful guidance that empower students to turn their dreams into successful global careers. 🌏✨
देश र जनताको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
उहाँहरूको त्याग र समर्पणको स्मरण गर्दै राष्ट्र निर्माणमा योगदान दिनु नै हाम्रो सच्चा सम्मान हो।
– Holy Education Foundation
#राष्ट्रियशहीददिवस #श्रद्धाञ्जली 🇳🇵
26/01/2026
🇦🇺 Happy Australia Day! 🇦🇺
On this special day, we celebrate the opportunities, diversity, and bright futures that Australia offers to students around the world.
23/01/2026
🌼📚 सरस्वती पूजाको हार्दिक शुभकामना! 📚🌼
ज्ञान, विद्या र बुद्धिकी देवी माता सरस्वतीको कृपाले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको जीवन उज्ज्वल र सफल बनोस्।
यस पावन अवसरमा सबैमा मंगलमय शुभकामना व्यक्त गर्दछौं।
– Holy Education Foundation
#सरस्वतीपूजा #विद्या #हार्दिकशुभकामना
19/01/2026
Holy Education Foundation को तर्फबाट सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना।
यो पावन अवसरले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🌸
परम्परा र संस्कृतिको सम्मान गर्दै Holy Education Foundation परिवार तपाईं र तपाईंको परिवारलाई मंगलमय माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दछ। 🌾✨
#माघे_संक्रान्ति #सांस्कृतिकपर्व
11/01/2026
✨🇳🇵 पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना 🇳🇵✨
नेपाल एकीकरणका महान् शिल्पकार
श्री ५ पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र राष्ट्रप्रेम हाम्रो प्रेरणाको स्रोत बन्न सकोस्।
यो गौरवमय अवसरले नेपाली समाजमा आपसी सद्भाव, राष्ट्रिय एकता र समृद्धिको भावना अझ सुदृढ बनाओस्।
ज्ञान, शिक्षा र उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा सबैमा मिलोस् ✨📚🌍
💙 Holy Education परिवारको तर्फबाट
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक मंगलमय शुभकामना। 💙
We are always focused on your satisfaction! We assure you the best service of Test Preparation, Admission, Visa Application, Documentation and finally the SUCCESS!