✅नयाँ कोरियन भाषा परिक्षा (UBT Test) फारम खुल्ने सूचना! 💯
HRD Korea ले आफ्नो वेबसाइटमार्फत नेपालका लागि UBT (EPS-TOPIK) परीक्षा फारम खुल्ने तालिका सार्वजनिक गरेको छ। प्रकाशित तालिका अनुसार, फारम सन् 2025 अगस्ट 11 देखि 16 सम्म, ७ दिनसम्म खुला रहनेछ।
कुन सेक्टरमा कति कोटा खुल्ने भन्ने विस्तृत विवरण भने EPS शाखा, ग्वार्को बाट छिट्टै सार्वजनिक गरिनेछ।
कृपया आफ्नो तयारीमा निरन्तरता दिनुहोला।
Safalta Education HUB Pvt.Ltd
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Safalta Education HUB Pvt.Ltd, Education Website, Kathmandu.
Learn & Earn opportunity 👌👌👌
26/01/2025
२०२५ को ईपिएस अन्गर्गतको प्रवासी श्रमिकको कोटा निर्धारण .
आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति)को बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको छ . जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानि जाहाज बनाउने कम्पनिको लागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ .,माथिको कोटा सकीए आवश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना छन .यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने
छन ।
२०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारी भएको छ।
यो सख्या सम्पूर्ण कोटाको ४७% हो ।
गत अक्टोबरसम्म इपिएसको श्रमिक ३३५६३० जना छन ।
कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा
७५,००० जना तोकिएको छ ।
01/12/2024
💥 बिगतका नतिजा उत्कृष्ट ल्याउन सफल हजुर हरु कै मन मुटु रहन सफल यस सफलता एजुकेशन हब ( चाबहिल चुच्चेपाटि) मा 0 level देखि को तथा एडभान्स कक्षा हरु धमाधम शुरु भैरहेको ले आफ्नो सिट सुरक्षित गर्नुहोस्
🏡 अधिक जानकारीको लागि सम्पर्क:📌 चाबहिल चुच्चेपाटि, काठमाडौ ☎️+977- 976-6958631 with WhatsApp ☎️+977-9762796120☎️ +977-9768473155☎️+977-9843968377 📱 +9779766847178 ,+9779869399142
19/11/2024
तपाईं राम्रो भरपर्दो भाषा केन्द्र खोज मा आउनु होस हामि तपाईं को सपना पुरा गर्छौ
Visiting & Talking with students
Short & Sweet Meeting with Korean Director Of Songog University.
18/09/2024
Shout out to my newest followers! Excited to have you onboard!
Gajendra Rokaya, Tejraj Dhakal, Ganesh Ganesh, LokBikram Sunar, Parkash Suthar, Giri Raj Kc, Kalpana Kshtri, Menu Menu, Indra Pratap Singh Singh, Sūsïlã Thákuri Çhãñd, Khe Emu, Ang Chhiring Sherpa, Harish Chand Thaquree, कमल विश्वकर्मा, Rabin Xttri, Xettri Bhabana, Kalu Saud, Dipak Xettri, Gaurap Rimakoti, Nirajan Pun, Bipana Shahi, Soniya Mahar, Mahendra Xettri, Fuchii Fuchii
11/09/2024
Shout out to my newest followers! Excited to have you onboard!
Sãûd Bikãrm, Bashanta Budha, Siristi Bohara, Ram Ganesh Mahato, Dææpæk Thæpæ Kæji, Mohan Thagunna
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
46000
Opening Hours
| Monday | 06:00 - 20:00 |
| Tuesday | 06:00 - 20:00 |
| Wednesday | 06:00 - 20:00 |
| Thursday | 06:00 - 20:00 |
| Friday | 06:00 - 20:00 |
| Sunday | 06:00 - 20:00 |