Nawa Jagaran Academy

Nawa Jagaran Academy ✅✅सीप सिकौ आत्मा निर्भर बनौ ।
(1)

19/08/2026

🎓 𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻𝘀 𝗮𝗿𝗲 𝗼𝗽𝗲𝗻 𝗳𝗼𝗿 𝗼𝘂𝗿 𝗻𝗲𝘄 𝗯𝗮𝘁𝗰𝗵!

📚 शेयर बजारको ज्ञान सिकौं, सही लगानीको यात्रा सुरु गरौं! 📈
🗓️ 𝐅𝐫𝐨𝐦: भाद्र ७ गते, आइतबार
⏰ 𝐓𝐢𝐦𝐞: बिहान ६:३० – ८:०० बजे

🚀 𝐉𝐨𝐢𝐧 𝐎𝐮𝐫 𝐍𝐞𝐰 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝐍𝐨𝐰!

Contact us on :014560307 , 980-1309450
स्थान (Location): Navajagaran Academy, Chabahil Mitrapark, Kathmandu (Right next to mitraplaza, 2nd Floor).
Google Map Link:https://maps.app.goo.gl/W9SmUcEFUpGmgHuM9?g_st=awb

19/08/2026

Nawa Jagaran Academy मा Basic देखि Advanced Accounting को तालिम सफलतापूर्वक पूरा गर्नुभएका हाम्रा प्यारा विद्यार्थी को छोटो प्रतिक्रिया! 📑

Wishing you all the best! ✨

🎓 𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻𝘀 𝗮𝗿𝗲 𝗼𝗽𝗲𝗻 𝗳𝗼𝗿 𝗼𝘂𝗿 𝗻𝗲𝘄 𝗯𝗮𝘁𝗰𝗵!

📩 Register today to level up your accounting skills
Contact us on :014560307 , 980-1309450
स्थान (Location): Navajagaran Academy, Chabahil Mitrapark, Kathmandu (Right next to mitraplaza, 2nd Floor).
Google Map Link:https://maps.app.goo.gl/W9SmUcEFUpGmgHuM9?g_st=awb

17/08/2026

हाम्रो विशेष Front Desk Training यही Bhadra 5 गते बाट सुरु हुँदैछ!

यस ट्रेनिङमा समेटिने विषयहरू:

Effective Communication & Phone Etiquette

Personality Development & Professional Grooming

Customer Handling & Problem Solving

Office Management & Computer Basics

सिट सीमित भएकाले आजै सम्पर्क गरी आफ्नो नाम दर्ता गराउनुहोस्!

📍 Nawa Jagaran Chabahil Branch
📞 Contact No:014533494
WhatsApp No: 9763788490

𝐁𝐚𝐬𝐢𝐜 𝐭𝐨 𝐀𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭𝐢𝐧𝐠 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।यदि तपाईं पनि Basic to A...
17/08/2026

𝐁𝐚𝐬𝐢𝐜 𝐭𝐨 𝐀𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭𝐢𝐧𝐠 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
यदि तपाईं पनि Basic to Advanced Accounting तालिममा सहभागी भई व्यावहारिक Accounting Skills हासिल गर्न चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
Location :Chabahil,Mitrapark
Google Map Link::https://maps.app.goo.gl/W9SmUcEFUpGmgHuM9?g_st=awb
Contact us :014560307, 980-1309450

17/08/2026

Thank you for joining Nawa Jagaran Academy🎉

Seeing our accounting students feel confident and fully prepared to tackle their future careers makes all the hard work worth it. Thank you for sharing your experience with us! 🙌

Ready to gain practical accounting skills for your future? Join us today!
Admissions are open for our upcoming batches.

Location :Chabahil,Mitrapark
Google Map Link::https://maps.app.goo.gl/W9SmUcEFUpGmgHuM9?g_st=awb

Contact us :014560307, 980-1309450

16/08/2026

📢 𝐍𝐞𝐰 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝐒𝐭𝐚𝐫𝐭𝐢𝐧𝐠 𝐓𝐨𝐝𝐚𝐲 𝐚𝐭6:30 to 𝟖:𝟎𝟎 𝐀𝐌!

यदि तपाईं पनि आफ्नो व्यवहारिक एकाउन्टिङ दक्षता र करियरलाई अगाडि बढाउन चाहनुहुन्छ भने आजै क्लासमा जोडिनुहोस्!

नवजागरण एकेडेमी एण्ड ट्रेनिङ हब मा अहिले भर्ना खुला छ।

📍 मुख्य शाखा: चाबहिल, मित्रपार्क

📞 सम्पर्क: 014560307, 980-1309450
https://maps.app.goo.gl/CYUaSYARyqEM4zadA

चाबहिल चोकमा नव जागरण एकेडेमीको पहिलो शाखाको भव्य उद्घाटनका केही झलकहरू।कार्यक्रम सफल बनाउनु भएकोमा सबै सहभागीहरू र सहयो...
16/08/2026

चाबहिल चोकमा नव जागरण एकेडेमीको पहिलो शाखाको भव्य उद्घाटनका केही झलकहरू।
कार्यक्रम सफल बनाउनु भएकोमा सबै सहभागीहरू र सहयोगी साझेदारहरूलाई धन्यवाद।
यसबाहेक, यो सबै एकेडेमीप्रतिको तपाईंको माया, समर्थन र विश्वासको कारणले हो। तपाईंहरूको यो विश्वास र भरोसालाई अझ नयाँ उचाइमा पुर्याउने प्रतिबद्धताका साथ यस कार्यमा सहयोग पुर्याउने सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्दछौं। अझै यस्तै र योभन्दा धेरै विश्वास भरोसा र सहयोगको अपेक्षा राख्दछौं।
Location: Chabahil Chowk-
Map: https://maps.app.goo.gl/EtNmERyHPx5soKsL7?g_st=ic

12/08/2026

हार्दिक निमन्त्रणा 🙏

यो यात्रामा तपाईंहरूले दिनुभएको विश्वास, माया, साथ र हौसलाकै परिणामस्वरूप आज नवजागरण एकेडेमीले चाबहिल चोकमा आफ्नो शाखा कार्यालय विस्तार गर्न सफल भएको छ।
यस खुसीको अवसरमा आयोजना हुन गइरहेको शाखा कार्यालय उद्घाटन समारोहमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा शिक्षा र सीप विकासप्रति चासो राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।
📍 स्थान: नवजागरण एकेडेमी, चाबहिल चोक
📅 मिति: साउन २८ गते
सम्पर्क ०१४५६०३०७/९८६००८७०८३
fans Nectar Academy & Training Hub Hamro Training Center Hamro Patro Nepal Tax Hospital Teach For Nepal

� 𝘽𝒂𝙨𝒊𝙘 𝙩𝒐 𝑨𝙙𝒗𝙖𝒏𝙘𝒆 𝑨𝙘𝒄𝙤𝒖𝙣𝒕𝙞𝒏𝙜 𝙏𝒓𝙖𝒊𝙣𝒊𝙣𝒈� 𝑺𝙚𝒏𝙞𝒐𝙧 𝘼𝒄𝙘𝒐𝙪𝒏𝙩𝒊𝙣𝒈 𝑻𝙧𝒂𝙞𝒏𝙞𝒏𝙜� 𝘼𝒖𝙙𝒊𝙩 सम्बन्धी विशेष तालिम@� 𝑺𝙝𝒂𝙧𝒆 बजार सम्बन्धी व्य...
12/08/2026

� 𝘽𝒂𝙨𝒊𝙘 𝙩𝒐 𝑨𝙙𝒗𝙖𝒏𝙘𝒆 𝑨𝙘𝒄𝙤𝒖𝙣𝒕𝙞𝒏𝙜 𝙏𝒓𝙖𝒊𝙣𝒊𝙣𝒈
� 𝑺𝙚𝒏𝙞𝒐𝙧 𝘼𝒄𝙘𝒐𝙪𝒏𝙩𝒊𝙣𝒈 𝑻𝙧𝒂𝙞𝒏𝙞𝒏𝙜
� 𝘼𝒖𝙙𝒊𝙩 सम्बन्धी विशेष तालिम@� 𝑺𝙝𝒂𝙧𝒆 बजार सम्बन्धी व्यावहारिक तालिम
� स्थान: नवजागरण एकेडेमी, चाबहिल, मित्रपार्क
Mitraplaza / � सम्पर्क:०१–४५६०३०७
,९८०१३०९४५०,९८६१६८८०७८
सेयर बजार सम्बन्धी जानकारीको लागि दिएको लिङ्कमा फर्म भर्नुहोस्।
https://forms.gle/CcsvCB7h1oU2zCyC7


The Opening
Hamro Training Center

Address

Mitrapark 7 Kathamandu
Kathmandu
977

Telephone

+9779860087083

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Jagaran Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawa Jagaran Academy:

Shortcuts

Share

Category