Oomph International Service Pvt. Ltd.

Oomph International Service Pvt. Ltd. We help to people to find out their abroad educational destatination and career counselling. We also provide language classes IELTS, JFT Class, Skill Classes.

10/09/2024

Important Notice:

जापान जान लाग्नुभएका विद्यार्थी भाईबहिनीहरुको लागी महत्त्वपूर्ण जानकारी:

वर्तमान अबस्थामा जापानमा जापानी भाषा सामान्य बोलचाल पनि गर्न नसक्ने नेपाली विद्यार्थीहरूको संख्या धेरै बढेको छ, जसका कारण धेरैलाई काम नपाउने समस्या भैरहेको छ। साथै, भाषा विद्यालयहरूलाई पनि कठिनाइहरूको सामना गर्नुपरेको छ।

२०२४ को अक्टोबर सेसनको लागि COE (Certificate of Eligibility) प्राप्त गरेका विद्यार्थीहरूलाई सम्बन्धित भाषा विद्यालयहरूले आन्तरिक अन्तर्वार्ता लिएर सामान्यp कम्युनिकेसन गर्न नसक्ने खण्डमा प्राप्त COE पनि क्यान्सिल गर्न थालेका छन्।

COE पाएका विद्यार्थी र जापान जान उत्साहित अभिभावकलाई यसले ठूलो झटका दिएको छ, जसले गर्दा नेपालका शैक्षिक व्यावसायिकहरूमा थप तनाव आएको छ।

अबको बाटो के होला?

केही समय अगाडि जापानको भाषा विद्यालयहरूले कुनै पनि मापदण्ड नराखी होलसेलमा जस्तै विद्यार्थीहरू लिएका थिए। यसको कारण विविध समस्याहरू देखिन थालेपछि, धेरै विद्यालयहरूले कम्तिमा N5 वा कतिपयले N4 स्तरको भाषा ज्ञान भएका विद्यार्थीहरूको मात्र स्वीकार्ने नीति लिएका छन्। कतिपयले COE पाएका विद्यार्थीहरूको पनि आन्तरिक अन्तर्वार्ता गरेर पास गर्न नसकेमा COE क्यान्सिल गर्न थालेका छन्।

केही विद्यालयहरूले भर्खर १२ कक्षा सकेका, राम्रो GPA भएका र सामान्य बोलचाल गर्न सक्ने विद्यार्थीहरूलाई मात्र स्वीकार्न थालेका छन्, भने कतिपयले स्नातक (ब्याचलर) गरेका विद्यार्थीलाई प्राथमिकता दिने गरेका छन्।

यसमा भाषा विद्यालयको व्यावसायिक स्वार्थ पनि भूमिका खेलिरहेको छ भने नेपाली विद्यार्थीहरूको कमजोर भाषा दक्षता र इमान्दारिता नहुने कारण पनि छन्।

अबदेखि अध्ययन भिसामा जापान जान चाहने विद्यार्थीहरूले धैर्य राखेर नेपालमै कम्तिमा N4 स्तरको भाषा क्षमता बनाए पछि मात्रै जानुहोस्। अभिभावकहरूले पनि जापान पुग्ने बित्तिकै पैसा टिपेर पठाउने सोच नराखी, अत्यावश्यक कुरामा तयारी गरेर मात्र पठाउने विषयमा संवेदनशील हुन सके, भविष्यमा जापानमा राम्रो अवसरहरू पाउने सम्भव छ।

धेरैजसो नेपालीहरूले चाडो जापान पुग्ने सोच राख्छन्। जसले गर्दा पछि पछुताउने स्थिति आउने गर्दछ। सामान्य बोलचाल गर्न सक्ने भाषा दक्षता र आवश्यक तयारी गरेका विद्यार्थीहरू भने जापान पुग्नेबित्तिकै व्यवस्थित भएर काम र पढाइमा सफल हुन सक्नेछन्।

यदि तपाईं विद्यार्थी भिसामा जापान जाँदै हुनुहुन्छ भने, अंग्रेजी माध्यममा मास्टर्सको कोर्सको लागि जानुहोस् वा भाषा विद्यार्थीको रूपमा जानुहोस्, जापानमा अंग्रेजी कम प्रयोग हुने हुँदा जापानी भाषा राम्रो बनाउनुहोस्। नत्र भने, तपाईंलाई दुःख पर्न सक्छ र समयको बर्बादी गर्न सक्नुहुन्छ। इमान्दारीका साथ मेहनत गर्नेहरूको लागी जापान सुन्दर, शान्त, सभ्य र अवसरको भण्डार हो।
आजैबाट भाषा पास नगरी मेरो interview कहिले हो भन्नू भन्दापनी आफ्नो जापानीज भाषाको level बढाउनमा ध्यान दिनुहोस्!!
धन्यवाद!

We are here in Osaka to complete your dream to Japan.🎌
13/08/2024

We are here in Osaka to complete your dream to Japan.🎌



02/08/2024

Class 12 results have been published! 🥳 Best of luck to all Class 12 students and Congratulations on your achievements!🥳

02/08/2024

Class 12 ko
Result finally Published vayo hai

Congratulations 🎉🎉 Study and Work in Japan 🎊 Feel free to contact us ☺️
29/07/2024

Congratulations 🎉🎉
Study and Work in Japan 🎊
Feel free to contact us ☺️

Study and Work in Japan 🎊🎊 Bachelor Visa 🎊🎉Feel free to contact us
24/07/2024

Study and Work in Japan 🎊🎊
Bachelor Visa 🎊🎉
Feel free to contact us

Bachelor Visa Study and work in Japan. Feel free to contact us.
23/07/2024

Bachelor Visa
Study and work in Japan.
Feel free to contact us.

21/07/2024

Happy Teachers Day 🎊🎉🎉

Happy Guru Purnima 🥳😇🙏
21/07/2024

Happy Guru Purnima 🥳😇🙏

Happy प्रजातन्त्र दिवस 🇳🇵🇳🇵🇳🇵     #प्रजातंत्र
19/02/2024

Happy प्रजातन्त्र दिवस 🇳🇵🇳🇵🇳🇵
#प्रजातंत्र

Happy Makar Sankarnti😊🎊🙏
15/01/2024

Happy Makar Sankarnti😊🎊🙏

Address

New Plaza/28
Kathmandu
44600

Telephone

+9779801181443

Website

Alerts

Be the first to know and let us send you an email when Oomph International Service Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Oomph International Service Pvt. Ltd.:

Shortcuts

Share