18/05/2026
अनुरोध अनुरोध। अनुरोध ॥
Kavyam Pathshala, An English Medium Secondary School, was established in 2008.
18/05/2026
अनुरोध अनुरोध। अनुरोध ॥
18/05/2026
असल गुरु/गुरुआमाहरुले शिक्षण सिकाई क्रियाकलापमा ध्यान दिनुपर्ने कुराहरू र बाल मनोविज्ञानलाई समेटेर बनेको चलचित्र गुरुआमा हेर्नको लागि काव्यम पाठशालाका शिक्षक/कर्मचारीहरु @ Kirtipur Cineplex मा …
12/05/2026
Congratulations SEE Graduates of Kavyam Pathashala – 2082 🎉
We are proud of your great achievement and remarkable success.
Heartfelt thanks to our labourious students, cooperative guardians, and dedicated teachers whose continuous effort, support, and commitment made this accomplishment possible.
Wishing all our graduates a bright and successful future ahead!
Highest GPA 3.95
(Aruna Budha & Popular Bhandari)
1. GPA 3.60-4.00= 13
2. GPA 3.20-3.59= 19
3. GPA 2.8-3.19= 10
4. GPA 2.4-2.79= 2
11/05/2026
यस विद्यालयका पूर्व विद्यार्थी (SEE Batch - 2073) तथा यस विद्यालयकी कर्मचारी श्रीमती शीतल केसीका सुपुत्र सुरज केसी वैवाहिक बन्धनमा बाँधिनुभएको सुखद अवसरमा हार्दिक बधाई व्यक्त गर्दछौं।
नवदाम्पत्य जीवन सुख, शान्ति, प्रेम, समृद्धि र आपसी समझदारीले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।
08/05/2026
29/04/2026
Welcome Back to School Rabi Bhandari Omprakash Pokharel Punya Bharati
आदरणीय अभिभावकज्यूहरु,
नमस्कार🙏
शैक्षिक सत्र २०८३ को पठनपाठन यही वैशाख १६ गते बुधबारबाट सुरु हुन गइरहेको जानकारी गराउन चाहन्छु।
प्राविधिक कारणले गर्दा पूर्व सूचनाअनुसार विद्यालय सञ्चालन गर्न नसकिएको र यसबाट अभिभावकज्यूहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।
साथै यहाँहरूको निरन्तर साथ, सहयोग र सद्धभावप्रति हामी आभारी छौँ।
रवि भण्डारी
संस्थापक प्रिन्सिपल
काव्यम पाठशाला
20/04/2026
आदरणीय अभिभावकज्यूहरू,
शुल्क सम्बन्धी भ्रममा नपर्न हार्दिक अनुरोध!
01/04/2025
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |