Eden Bridge Academy

Eden Bridge Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eden Bridge Academy, School, Dhapasi, Kathmandu.

Photos from Eden Bridge Academy's post 27/03/2026

भर्ना खुल्यो!! भर्ना खुल्यो!! भर्ना खुल्यो!!
नर्सरी देखि कक्षा ९ सम्म,सस्कार सहितकाे शिक्षा इडन ब्रिज एकेडेमिमा थप जानकारीको लागि सम्पर्क : ०१- ४३७८६७८, ०१- ५९२४७४१

20/03/2026
16/03/2026
Photos from China Cultural Center in Nepal's post 14/03/2026
Photos from Eden Bridge Academy's post 07/02/2026

School excursion -2082
at Godawari Botanical Garden
Grade 3&4

22/01/2026

हार्दिक निमन्त्रणा
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम-२०८२ मा हाम्रा समस्त अभिभावकज्यूहरू लाई पूजामा सहभागी हुनका साथै प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गर्दछौं ।साथै आफ्ना बाबूनानीहरूलाई विद्यालयमा उपस्थित गराई अक्षर आरम्भ गराउन विशेष अनुरोध छ।उक्त दिन भर्ना गर्दा विशेष छुट हुने भएकाले आफ्नो सिट सुरक्षित गर्न पनि जानकारी गराउँदछु।
मिति: २०८२/१०/०९ शुक्रबार, समय बिहान ७:४५ बजे देखि, स्थान : विद्यालय प्राङ्गण
प्रिन्सिपल , इडन ब्रिज एकेडेमी

17/01/2026

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम-२०८२ को पावन अवसरमा कक्षा नर्सरीदेखि यु. के. जि. सम्म नि:शुल्क भर्नाका साथै १ सेट स्कुल ड्रेस उपलब्ध गराइने छ। बिस्तृत जानकारीको लागि ☎️ ०१-४३७८६७८ 📱९८६२०७९६०८

23/12/2025

Happy birthday to yashna Grd-1 and Shreeansh Grd-UKG
Many many happy return of the day🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dhapasi
Kathmandu