19/10/2023
जापानबाटै online class धमाधम सन्चालन भैरहेको छ Food service industry र agricultural crop farming and Nursing caregiver को class हुनेभएकोले इच्छुक साथिहरुले निम्न सम्पर्क गर्न सक्नु हुने छ
Our features
(1)दैनिक एक घण्टा पढाई हुनेछ।
(2)हप्तामा एकचोटि टेस्ट हुनेछ
(3)एक हप्ता Free trial class लिन सक्नुहुने छ।
(4)अरुले भन्दा कम सुल्कमा पढाईने छ।
(5)100% ग्यारेन्टिको साथ पढाइने छ
Japan is waiting for you 🇯🇵