भिटामिन ए (Vitamin A) खुवाउने आज अन्तिम दिन : सरकारले सञ्चालन गरेको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान आज (बैशाख ७) सकिँदैछ । आफ्ना ६ महिना देखि ५ वर्ष सम्मका नानीबाबुहरूलाई नजिकैको स्वास्थ्य केन्द्र वा स्वयंसेविका मार्फत औषधि खुवाउन नछुटाउनुहोला ।
Education Sansar
Message us for content contributions, collaborations, suggestions, or if you'd like to be part of our community.
🚢 Titanic ko euta Life Jacket Rs. 13 Crore bhanda mathi ma sell! 😲
113 barsa agi Titanic dubda ko euta original life jacket hijo UK ko auction ma $900,000+ (approx. Rs. 13.5 Crore) ma bikyo. 💸
आजदेखि ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने नियम लागू भएको छ। नयाँ पास हुनेहरूका लागि त यो गज्जबको खबर हो!
तर, वर्षौंदेखि राजस्व तिरेर "चिरकटो" बोकी हिँड्ने लाखौँ सेवाग्राहीहरूको पालो चाहिँ कहिले आउला? के सरकारले उनीहरूको धैर्यताको पनि कदर गर्ला? 🧐
तपाईं कति समयदेखि लाइसेन्सको पर्खाइमा हुनुहुन्छ?
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को थिए? 🗳️
10/04/2026
लोकसेवाको तयारी गर्ने र विदेश पढ्न जाने विद्यार्थीहरूका लागि खुशीको खबर!
अब लोकसेवाको प्रवेशपत्र (Admit Card) र वैदेशिक अध्ययनका लागि चाहिने एनओसी (NOC) लिन लाइन बस्नु पर्दैन। आउँदो १ साताभित्रै यी दुवै सेवा नागरिक एप (Nagarik App) बाटै प्राप्त गर्न सकिने भएको छ।
09/04/2026
यस वर्षको SEE उत्तरपुस्तिका CCTV को कडा निगरानीमा चेक गरिँदैछ भने वैशाख सम्ममा नतिजा ल्याउने NEB को योजना छ।
Source: National Examinations Board (NEB)
Image: Representative
09/04/2026
शुभारम्भ गणेशबाट 🙏 सबै काम सफल बनोस्
खल्ती लाई झन् गाह्रो हुने भो! सार्वजनिक यातायातको भाडा १६.७१% ले वृद्धि भएको छ । अब त गाडी चढ्नु भन्दा हिँड्नु नै जाति होला जस्तो छ ! 😅
अभिभावक ज्यूहरू सजग रहनुहोस! 📢
निजी विद्यालयले पटक-पटक भर्ना शुल्क लिन नपाउने र तोकिएको भन्दा बढी शुल्क लिएमा फिर्ता गर्नुपर्ने सरकारको निर्णय छ। वैशाख १५ गतेबाट मात्रै नयाँ भर्ना सुरु हुनेछ। नियम विपरित शुल्क मागेमा स्थानीय तहमा उजुरी गरौँ। ✊🇳🇵
५०% कर कटौती! सरकारले पेट्रोल, डिजेल र मट्टीतेल भित्र्याउँदा लाग्ने भन्सार र पूर्वाधार विकास कर आधा घटाउने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। सर्वोच्च अदालतले पनि शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना गराउन आदेश जारी गरेको थियो।
Click here to claim your Sponsored Listing.