20/05/2026
अनुमति नलिई सञ्चालित शैक्षिक परामर्श संस्थामाथिको कारबाहीप्रति महासंघको समर्थन, निर्दोष व्यवसायी त्रसित नहुन आग्रह
https://www.facebook.com/share/p/1CgQXXL4KF/?mibextid=wwXIfr
कन्सल्टेन्सीका ९ छाता संगठनको एकै स्वर, ‘स्वीकृति प्राप्त संस्थाबाट मात्र परामर्श सेवा लिनु’
काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघसहित शैक्षिक परामर्श क्षेत्रका ९ वटा छाता संगठनले एकै स्वरमा स.....
13/05/2026
Sendai Students at Sendai
अप्रिल इन्टेक 2027 को लागी नयाँ जापानी भाषा को नयाँ क्लास बहिरहेको छ, अब ढिला नगरौ इन्टरवि्यु अब जुलाई बाट सुरु हुने छ.
13/05/2026
अप्रिल इन्टेक 2027 को लागी नयाँ जापानी भाषा को नयाँ क्लास बहिरहेको छ, अब ढिला नगरौ इन्टरवि्यु अब जुलाई बाट सुरु हुने छ.
14/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षले हजुरहरुको जीवनमा सुख,शान्ति, समृद्धि र सफलता लिएर आओस् पुराना दुःख र पीडाहरू बिर्सेर नयाँ उमंग,उत्साह र आशाका साथ अघि बढ्ने प्रेरणा मिलोस् ❤️
19/03/2026
सुदूरपश्चिमको सुन्दर नगरी कैलाली बाट Rubi Nihongo Gakko मा भाषा अध्ययन गर्दै जापानको उत्कृष्ट स्कुलको भिषा लाग्न सफल हुनुभयकोमा हार्दिक बधाई, आउने दिनहरु चुनौती संगै अवसर पनि छ, त्यसको लागी धैयता, लगनसिलता, भाषा प्रति रुचि र भबिष्यको अबसर लाई भुज्दै कर्ममा निरन्तर लाग्नु, आगामी दिनहरुमा अझै प्रगतिको शुभकामना सहित हार्दिक बधाई छ!!
जापानको उत्कृष्ट भिषाको लागी रुबी गाक्को,
01-4513624
25/02/2026
आज भएको जापानी भाषा वक्तित्वकलामा प्रथम स्थान र तृतीय स्थान हासिल गरेर क्रमश १ लाख र ३० हजार जापानीज एन स्कलरशिप पाउनुभएका रुबी गाक्कोका हुनाहार स्टुडेन्ट भाइबहिनीहरुलाई हार्दिक बधाई छ। यसरी नै प्रगतिका पथहरुमा निरन्तर सफलता हासिल गर्दै जानुहोला हार्दिक शुभकामना,यो ऐतिहासिक क्षणमा तपाईँहरूसँग खुसी मनाउँदा हामी पनि अत्यन्तै गौरवान्वित भएको महसुस गरिरहेका छौं। तपाईँहरूले जापानी भाषामा गर्नुभएको यो मेहनतले तपाईंको जापानको अध्ययनमा अझै टेवा पुग्नेछ भन्ने आशा र विश्वास हामीले लिएका छौं। रुबी रुबी गाक्कोलाई विश्वास गर्दै जापान जाने यात्रालाई पूरा गर्दै आफ्नो लक्ष्यमा अझै निरन्तर कटिबद्धताका साथ अगाडि बढ्नुहुनेछ भन्ने आशाका साथ तपाईहरुलाई हार्दिक हार्दिक बधाई दिन चाहन्छौं धन्यवाद.
03/02/2026
जापानी प्रधानमन्त्री सानाए ताकाइची र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलवीच भएको भेटवार्ताका तश्वीरहरु ।
03/02/2026
जुलाई इन्टेक को लागी टोक्यो को A Grade School को लागी धमाधम इन्टरवि्यु हुदै छ, भाषा पास भयका स्टुडेन्टले सम्पर्क राखौ.