Woori Consultancy

Woori Consultancy

Share

One of the best Korean Language School in Kathmandu, Nepal

24/05/2026

Woori Consultancy मा नयाँ Basic Korean Class सुरु हुँदैछ! 🇰🇷
कोरिया जाने सपना देख्दै हुनुहुन्छ?
अब सुरुवात गर्नुहोस् सही ठाउँबाट —
११ वर्षदेखि विश्वासिलो नाम, Woori Consultancy
📚 New Basic Korean Language Class
🗓️ नयाँ ब्याच सुरु (7:30 AM & 8:30 AM)
👨‍🏫 अनुभवी प्रशिक्षकद्वारा अध्यापन
📖 EPS-TOPIK केन्द्रित तयारी
🎯 Beginner देखि Strong Foundation सम्म
✅ Korean Language
✅ Reading & Writing
✅ Speaking Practice
✅ EPS-TOPIK Preparation
✅ Friendly Learning Environment
आजै आफ्नो सीट सुरक्षित गर्नुहोस्!
भोलिको सफलताको सुरुवात आजबाट नै 🚀🇰🇷
📞 सम्पर्क: 01-4951709, WhatsApp/Viber : 980-3719505
📍 Woori Consultancy, Samakhusi Chowk.

21/05/2026

🎟️ Free Entry !!
Experience the beauty of traditional Korean culture! ✨
At the 🇰🇷 2026 K-Vibe Festival: Glow and Taste! hosted by the Embassy of the Republic of Korea in Nepal,
you’ll have the chance to try on beautiful Hanbok and take memorable photos 🎎📸
📍 Chhaya Center, Kathmandu
📅 June 6, 2026
🕛 12 PM – 6 PM
🎟️ Free Entry
Visit the Hanbok Experience Zone to wear traditional Korean attire and enjoy photo opportunities at our special photo spot ✨
Come create unforgettable memories while experiencing the elegance of Korean tradition!

✨ 한국 전통의 아름다움을 직접 경험해보세요! ✨

주네팔대한민국대사관이 주최하는
2026 K-Vibe Festival: Glow and Taste! 에서
아름다운 한복을 직접 입어보고 특별한 사진도 남겨보세요 🎎📸

📍 Chhaya Center, Kathmandu
📅 2026년 6월 6일(토)
🕛 오후 12시 ~ 6시
🎟️ 무료 입장

행사장 내 한복 체험존에서는
다양한 한복을 착용해보고 포토존에서 사진 촬영을 할 수 있습니다 ✨

한국의 전통 의상을 직접 경험하며 특별한 추억을 만들어보세요!

---------------------------------------------------------------------------------------------
✨ Experience the beauty of traditional Korean culture! ✨

At the 🇰🇷 2026 K-Vibe Festival: Glow and Taste! hosted by the Embassy of the Republic of Korea in Nepal,
you’ll have the chance to try on beautiful Hanbok and take memorable photos 🎎📸

📍 Chhaya Center, Kathmandu
📅 June 6, 2026
🕛 12 PM – 6 PM
🎟️ Free Entry

Visit the Hanbok Experience Zone to wear traditional Korean attire and enjoy photo opportunities at our special photo spot ✨
Come create unforgettable memories while experiencing the elegance of Korean tradition!

20/05/2026

इपीएस रोष्टर समाप्त भएको व्यक्तिहरूको माग सम्बोधनका लागि पहिले नै कोरियन सरकार समक्ष अनुरोध गरिएको र अब पुनः पिडित पक्षले सोही माग राख्न आवश्यक नभएको युवा, श्रम तथा रोजगार मन्त्रालयको जानकारी।

19/05/2026

EPS TOPIK COURSE BOOK CHAPTER 4 문화와 정보!
゚viralシ

19/05/2026

सन् २०२६ को दोश्रो चरण को इपिएस कामदार कोटा को बारे !
Agri को LC कहिले आउने ? MANU को कहिले ?

18/05/2026

🇰🇷✨
Woori Consultancy मा नयाँ Basic Korean Class सुरु हुँदैछ! ✨🇰🇷

कोरिया जाने सपना देख्दै हुनुहुन्छ?
अब सुरुवात गर्नुहोस् सही ठाउँबाट —
११ वर्षदेखि विश्वासिलो नाम, Woori Consultancy

17/05/2026

Woori Consultancy मा नयाँ Basic Korean Class सुरु हुँदैछ! ✨🇰🇷

कोरिया जाने सपना देख्दै हुनुहुन्छ?
अब सुरुवात गर्नुहोस् सही ठाउँबाट —
११ वर्षदेखि विश्वासिलो नाम, Woori Consultancy

📚 New Basic Korean Language Class
🗓️ नयाँ ब्याच सुरु (7:30 AM & 8:30 AM)
👨‍🏫 अनुभवी प्रशिक्षकद्वारा अध्यापन
📖 EPS-TOPIK केन्द्रित तयारी
🎯 Beginner देखि Strong Foundation सम्म

✅ Korean Language
✅ Reading & Writing
✅ Speaking Practice
✅ EPS-TOPIK Preparation
✅ Friendly Learning Environment

आजै आफ्नो सीट सुरक्षित गर्नुहोस्!
भोलिको सफलताको सुरुवात आजबाट नै 🚀🇰🇷

📞 सम्पर्क: 01-4951709, WhatsApp/Viber : 980-3719505
📍 Woori Consultancy, Samakhusi Chowk.

EPS TOPIK Chapter 3 (3과) 문화와 정보 कोरियाका_शक्ति_केन्द्रहरू 14/05/2026

EPS TOPIK COURSE BOOK CHAPTER 3 문화와 정보!
EPS TOPIK को कोर्सबुकमा रहेको 문화와 정보 लाई AI को सहयोगबाट हेर्दा, बुझ्दा कस्तो सुनिन्छ त ? कस्तो देखिन्छ त ? AI ले कसरी यो कोर्सको 문화와 정보 लाई बुझ्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ, आशा छ यहाँहरूलाई यो भिडियोले केही न केही सानै कुरा भएपनि सहयोग मिल्नेछ, धन्यवाद !

EPS TOPIK Chapter 3 (3과) 문화와 정보 कोरियाका_शक्ति_केन्द्रहरू EPS TOPIK Chapter 3 (3과) 문화와 정보 कोरियाका_शक्ति_केन्द्रहरू

Chapter 2 (2과) 문화와 정보 कोरियामा मितव्ययी किनमेल 13/05/2026

Chapter 2 (2과) 문화와 정보 कोरियामा मितव्ययी किनमेल

EPS TOPIK को कोर्सबुकमा रहेको 문화와 정보 लाई AI को सहयोगबाट हेर्दा, बुझ्दा कस्तो सुनिन्छ त ? कस्तो देखिन्छ त ? AI ले कसरी यो कोर्सको 문화와 정보 लाई बुझ्छ भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ, आशा छ यहाँहरूलाई यो भिडियोले केही न केही सानै कुरा भएपनि सहयोग मिल्नेछ, धन्यवाद !

Chapter 2 (2과) 문화와 정보 कोरियामा मितव्ययी किनमेल EPS TOPIK को कोर्सबुकमा रहेको 문화와 정보 लाई AI को सहयोगबाट हेर्दा, बुझ्दा कस्तो सुनिन्छ त ? कस्तो देखिन्छ त ? AI ले कसरी यो कोर्स.....

Photos from Woori Consultancy's post 12/05/2026

२०२५ मा भएको इपिएस परिक्षामा अत्यन्त कडा प्रतिस्पर्धामा नाम निकाल्न सफल हाम्रो Woori Consultancy का बिद्यार्थी भाइ बहिनीहरु !

यहाहरुको मिहेनतले यो कुरा सफल भएको हो। भबिस्यमा तपाइहरुले सोचेका सबै कामहरु पुरा होस् । आगामी प्रोसेस हरु पनि छिट्टै र राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छौं।
Woori Consultancy Pvt Ltd परिवार !!

11/05/2026

Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।

उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना !

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Samakhusi, Tokha Road
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00