टिका सुबेदी /Tika Subedi /सन्तोष

टिका सुबेदी /Tika Subedi /सन्तोष educational information/ news/...........................

हार्दिक बधाई तथा शुभकामना 🇳🇵नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्...
27/03/2026

हार्दिक बधाई तथा शुभकामना 🇳🇵
नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ! 🙏

खै के के भन्या हुन फेरि ?
18/07/2025

खै के के भन्या हुन फेरि ?

२०८२ साउन १ गतेदेखि, शिक्षक र निजामती कर्मचारीबिच ग्रेडको विभेद हुने छैन । किनभने,१. प्राथमिक तहको तृतीय श्रेणीको शिक्षक...
17/07/2025

२०८२ साउन १ गतेदेखि, शिक्षक र निजामती कर्मचारीबिच ग्रेडको विभेद हुने छैन । किनभने,
१. प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको ग्रेड ६ बाट बढेर १० पुग्दै छ ।
२. निम्न माध्यमिक तहको तृतीय र प्राथमिक तहको द्वितीय श्रेणीको शिक्षकको ग्रेड ८ बाट १० पुग्दै छ ।
३. माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकको ग्रेड ६ बाट बढेर ७ पुग्दै छ ।

नोट: शिक्षामन्त्रीले पटकपटक ९ बुँदे सहमति नगद हो र साउन १ गतेदेखि लागू हुन्छ भन्नुभएको छ । ❣️🙏❣️

अब के गर्ने ?विद्यालय शिक्षा विधेयकमा अस्थायी शिक्षकका विषयमा विभिन्न सरोकारवालाहरूको माग:-१) उपसमिति :- ६०% आन्तरिक र ४...
03/07/2025

अब के गर्ने ?
विद्यालय शिक्षा विधेयकमा अस्थायी शिक्षकका विषयमा विभिन्न सरोकारवालाहरूको माग:-
१) उपसमिति :- ६०% आन्तरिक र ४०% खुला
२) महासङ्घ:- ७५% आन्तरिक र २५% खुला
३) अनेरास्ववियु:- २५% आन्तरिक र ७५% खुला
४) नेविसंघ:- १००% खुला र ०% आन्तरिक
५) राहत शिक्षक:- ६०/४० नमान्ने र कसैलाई पनि विस्थापित गर्न नपाइने !

Looks like Dad, but has Mom's attitude 🤦🏻‍♂️
30/06/2025

Looks like Dad, but has Mom's attitude 🤦🏻‍♂️

भान्से बिग्रिए एक छाक,किसान बिग्रिए एक वर्ष,शिक्षक बिग्रिए जिन्दगी,नेता बिग्रिए एक युग। #साेचाैं_ध्यान_पुर्याऔँबुदम् शरण...
12/05/2025

भान्से बिग्रिए एक छाक,
किसान बिग्रिए एक वर्ष,
शिक्षक बिग्रिए जिन्दगी,
नेता बिग्रिए एक युग।
#साेचाैं_ध्यान_पुर्याऔँ

बुदम् शरणम् गच्छामी।

 #आमा को मुख हेर्ने दिन, कुशे औशि, 😘😘😘
27/04/2025

#आमा को मुख हेर्ने दिन, कुशे औशि,
😘😘😘

27/04/2025

शिक्षक कर्मचारी साथीहरू
नमस्कार !!
शिक्षक कर्मचारीका चेतना कमजोर छैनन् ,न त कसैको लहडमा आन्दोलन शुरूवात भएको हो,न त कसैको लहडमा आन्दोलन रोकिन्छ । न त यसको प्रतिफलको श्रय कुनै एउटा दललाई मात्र जान्छ??
यो साझा आन्दोलन हो।
यो आन्दोलन आफ्नै गन्तव्यमा अगाडि बढिरहेको छ।
उत्कर्ष र परिणाम नजिकै पुग्दै गर्दको यो महाअभियानमा कोहि नछुटौ,कोहि हतास नबनौ,कोहि नभागौ ,घात - प्रतिघात नगरौं ।।
इतिहासकै कलन्क हामी नबनौ!!
ऐन सबैको लागि हो!!

31/03/2025

राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनले संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित गरेसँगै २०७५ सालदेखि २०८१ सालसम्म स्थायी भएका शिक्षकलाइ पेन्सन पाउने बाटो खुलेको छ ।

25/03/2025

कता हिँडेको बिजुली मारेर.. ल्वाँठ भएर, स्वाँठ भएर.. कुलमान फालेर.. टुकी बालेर मैन बालेर … सरकार पेलेको पेल्यै,
जनता हेरेको हेरै.. सरकार जान्ने भो धेरै 😂😂😂😂😂

Address

Nipane6 Sindhuli/now KTM
Kathmandu
9841731372

Telephone

+9779841731372

Website

Alerts

Be the first to know and let us send you an email when टिका सुबेदी /Tika Subedi /सन्तोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to टिका सुबेदी /Tika Subedi /सन्तोष:

Shortcuts

Share

Category