Dear you

Dear you

Share

Dear life! You are raising the mountains of challenges, I will keep smiling and moving forward

19/08/2025

कठिन छ जिन्दगी बुज्नलाई
जे संग दाज्यो उसैसंग मिल्छ !
सब्जिमा बिल्कुल आलु जस्तो
खोला जस्तो बगिरहने
हावा जस्तो चलिरहने
हेर्दा आकाश जस्तो खुल्ला
बुझ्दा धर्ती जस्तो रहस्यमय

24/02/2025

“ जिम्मेवारी छ, रहर छ, सपना छ ”

सबैभन्दा ठूलो कुरा यो सबै एकदिन पूरा गर्नु छ💜

04/12/2024

अरुलाई जोख्ने तराजु भएको मानिससँग
आफुलाई हेर्ने एक थान ऐना पनि भइदिएको भए
यो दुनियाँ कस्तो हुने थियो🤔!

03/12/2024

जब पीडा आफैले सहनु छ त, अरुलाई सुनाएर तमसा किन बनाउनु !!

20/11/2024

आफ्ना साना साना उपलब्धि हरुसंग रमाउन सिक्नुहोस,जीवन यत्तिकै सुन्दर बन्ने छ

16/10/2024

छिन छिनमा रंग बदलने यो दुनियाँमा मलाई "म" बेरंग भएकै राम्रो लाग्यो

15/10/2024

सबै बाटोहरु कहाँ सजिलो हुन्छन र,अफ्ट्यारो लाई छिचोल्दै अघि बढ्नु पो जिन्दगी ❤️

24/07/2024

मलाई त सधै मुस्कान नै मन पर्छ😊
चाहे आफ्नो अनुहारमा हाेस् या अरूकाे❤️

25/06/2024

समयसँगै सबै कुरा बद्लिदो रहेछ, कहिले सम्बन्ध कहिले साथी कहिले आफन्त त कहिले आफ्नो मन☺️💚

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kathmandu
Kathmandu