TU Online Document

TU Online Document

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TU Online Document, Educational consultant, Kathmandu, Kathmandu.

07/02/2026
27/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा अब प्रत्येक क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। माघ १८ गतेदेखि हुने परीक्षा अब माघ २५ गतेदेखि सन्चालन हुनेछ।

08/01/2026

TU ,NEB का Equivalent,Transcript, Provisional,Migration, WES सम्बन्धि सम्पुर्ण सेवा सस्तो ,छिटो र भरपर्दो तरिकाबाट सहजीकरण गर्दै आइरहेका छौ । थप परामर्श र सेवा का लागि
9863328813 📞Call/Whats App

31/10/2025

info :- Re-entrance of CMAT

02/09/2025

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह🎓️ (Convocation ceremony )फारम भर्ने सम्बन्धि सुचना ।

28/08/2025

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको B.Sc.CSIT कार्यक्रममा शैक्षिक सत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना सम्बन्धि सूचना!!

23/08/2025

Bachelor 1,2,3 वर्षको परीक्षा उत्तीर्ण गरिसकेको 4 वर्षको नतिजामा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले १ महिना भित्रमा मौका परीक्षा दिन पाउने छन्

29/06/2025

Result Published
4years BBS First year 2081 साल चैत महिना र 2082 साल बैशाख महिनामा सञ्चालित परीक्षाको Result Publish भयको छ ।
For result :- result.tuexam.edu.np

result.tuexam.edu

27/06/2025

Good News: यसपालि SEE मा 61.81% student Pass भएका छन।

27/06/2025

Result Published: BBA-F, BPA and BTTM 8th Semester Regular Examination 2025

Photos from TU Online Document's post 13/06/2025

मौका र पुरानो Syllabus को 3rd Year को परिक्षा सम्बन्धि सुचना

Photos from TU Online Document's post 06/06/2025

Bachelor 1st Year Exam Routine 2082

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
Kathmandu