TU Online Document

TU Online Document Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TU Online Document, Educational consultant, Kathmandu, Kathmandu.

06/08/2026

स्नातक 2nd Year (2082 Partial) को परीक्षा भदौ १५ गतेदेखि सञ्चालन हुदैछ।
स्नातक 2nd Year (2083 Regular) को परीक्षा तालिका भदौ दोस्रो हप्ताभित्र प्रकाशन भएर परीक्षा दशैँ बिदाअघि नै सम्पन्न हुनेछ।
स्नातक 4th Year को नतिजा दशैँअघि नै प्रकाशन हुने अपेक्षा गरिएको छ।
स्नातक 1st Year (Partial) को परीक्षा फारम दशैँअघि नै खुल्ने तयारी रहेको छ।
स्नातक 3rd Year (2083 Regular/Partial) को परीक्षा पौषपछि सञ्चालन हुनेछ।

07/02/2026
३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा अब  प्रत्येक क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय परीक्षा केन्द्रमा सञ्चालन...
27/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा अब प्रत्येक क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। माघ १८ गतेदेखि हुने परीक्षा अब माघ २५ गतेदेखि सन्चालन हुनेछ।

08/01/2026

TU ,NEB का Equivalent,Transcript, Provisional,Migration, WES सम्बन्धि सम्पुर्ण सेवा सस्तो ,छिटो र भरपर्दो तरिकाबाट सहजीकरण गर्दै आइरहेका छौ । थप परामर्श र सेवा का लागि
9863328813 📞Call/Whats App

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when TU Online Document posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to TU Online Document:

Shortcuts

Share