Positive Vibration Nepal

Positive Vibration Nepal

Share

🚀 Nepal's leading source for personal and professional transformation. Join the positive vibration!

We activate your confidence through expert training: Public Speaking, Master TOT, and Strategic Parenting.
🎯 Ready for your next level?

24/05/2026

We are pleased to introduce 𝐌𝐫. 𝐘𝐮𝐛𝐑𝐚𝐣 𝐏𝐚𝐮𝐝𝐲𝐚𝐥 𝐬𝐢𝐫, as our presenter.

🔥𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔)

🔰सफल व्यक्तिहरूले प्रयोग गर्ने सबैभन्दा शक्तिशाली Tools मध्ये एक मास्टरमाइन्ड ग्रुप हो।

🔰हामी सबैलाई थाहा छ कि समस्या समाधान गर्न वा कुनै पनि क्षेत्रमा उत्कृष्ट परिणाम हासिल गर्ने समय जब आउँछ त्यो बेला हामी एक्लैको दिमाख ले जति सोच्न सक्छ त्यो भन्दा कयौं गुणा बढी समुहले सोच्न सक्छ । पोजिटिभ भाइब्रेशनले संभवत नेपालमा नै पहिलोपटक औपचारिक रुपमा 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 को अवधरणालाइ प्रयोग गर्दै आइरहेको छ।

🔰𝗩𝗶𝗿𝘁𝘂𝗮𝗹 𝗠𝗲𝗲𝘁𝗶𝗻𝗴: Every Sunday (8 pm to 9 pm)

🔰𝗜𝗻-𝗣𝗲𝗿𝘀𝗼𝗻 𝗠𝗲𝗲𝘁𝗶𝗻𝗴: Last Friday of every month, from 5:00 PM to 6:00 PM, at Positive Vibration Hall, Maharajgunj, Kathmandu.

🔰 सन् २०२६ मा ४० वटा आइतबार साँझ ८ बजे देखि विभिन्न Topic मा कार्यकम्र संचालन तथा अन्तरक्रिया हुनेछ।

🔰𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔) ले तपाईंको जीवनमा सफलता प्राप्त गर्न - ज्ञान, स्रोत र आध्यात्मिक शक्तिका लागि विशेष ऊर्जा केन्द्रित गर्न सहयोग गर्नेछ ।

🔰𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔)का लागि Positive Vibration का कुनै पनि Online Training का लागि थप शुल्क तिर्नु पर्ने छैन।

🔰𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔) का प्रत्येक सदस्य हरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न कार्यक्रममा पनि सहभागी गराइने छ।

🔰𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔) मा हरेक हप्ता बढीमा ३० मिनेट आफ्ना सफलताका कथा र Strategy का बारेमा सहभागीहरुकै विशेष प्रस्तुति रहनेछ।

🔰जब तपाइँ सधैं एक महान लक्ष्य लिएर अगाडी बढ्दै हुनुहुन्छ भने मास्टरमाइन्ड ग्रुपले तपाइँको सफलताका लागि भरपुर सहयोग गर्नेछ। यो समुहमा तपाइलाई उर्जा , हौसला र मार्गदर्शन गर्ने व्यक्तिहरुको कमि हुनेछैन ।

🔰𝗣𝗼𝘀𝗶𝘁𝗶𝘃𝗲 𝗩𝗶𝗯𝗿𝗮𝘁𝗶𝗼𝗻'𝘀 𝗠𝗮𝘀𝘁𝗲𝗿𝗠𝗶𝗻𝗱 𝗚𝗿𝗼𝘂𝗽 (𝟐𝟎𝟐𝟔) व्यवसायिक मुद्दाहरू, व्यक्तिगत मुद्दाहरू वा दुवैमा ध्यान केन्द्रित गर्न सक्छ।

🔰हामी संग -सँगै अगाडी बढेउ भने हामी समयलाई बुझ्नेछौ र अवश्यपनि हामी मध्ये कसैले एक्लै गर्न सक्ने भन्दा बढी ऊर्जा केन्द्रित गर्न सक्छौं।

🔰Link for the Registration: https://bit.ly/3ONwD2W

आउनुहोस ! हामी संग-संगै अगाडी बढौ ।

22/05/2026
19/05/2026

के तपाईंले notice गर्नुभएको छ? 👀

Office, college, meeting वा कार्यक्रममा धेरै बोल्ने मानिसहरू नै प्रायः याद गरिन्छन्। चुप लाग्ने talented मानिसहरू भने unnoticed हुन्छन्। 💯

आज skill मात्र भएर पुग्दैन। आफ्नो कुरा clear र confidently राख्न पनि जान्नुपर्छ। 🎤

त्यही confidence ले:
✔ Better opportunities ल्याउँछ
✔ Leadership build गर्छ
✔ Strong impression create गर्छ
✔ People लाई तपाईंलाई seriously लिन बाध्य बनाउँछ

Fear हटाएर confidently बोल्न सिक्नुहोस्। 🚀

Positive Vibration Nepal को Confidence Activation Program अब growth लाई रोक्ने hesitation हटाउने समय।

आजै सम्पर्क गर्नुहोस्:
🌐 positivevibration.org
📞 +977 9802367500
📧 [email protected]

Photos from Positive Vibration Nepal's post 17/05/2026

𝐏𝐨𝐬𝐢𝐭𝐢𝐯𝐞 𝐕𝐢𝐛𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐍𝐞𝐩𝐚𝐥 / 𝐃𝐢𝐯𝐲𝐚𝐤𝐚𝐧𝐭𝐢 𝐁𝐨𝐚𝐫𝐝𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥

Great schools are built by emotionally healthy and motivated teachers. A successful 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫 𝐖𝐞𝐥𝐥-𝐛𝐞𝐢𝐧𝐠 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 was conducted with the objective of enhancing emotional wellness, reducing stress, and fostering positive communication among educators. The session created a refreshing space for learning, reflection, and professional growth.

Photos from Positive Vibration Nepal's post 15/05/2026

𝐏𝐨𝐬𝐢𝐭𝐢𝐯𝐞 𝐕𝐢𝐛𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐍𝐞𝐩𝐚𝐥 / 𝐓𝐞𝐣𝐚𝐬𝐰𝐢 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲

Creating emotionally healthy students begins with small but meaningful conversations. A fruitful 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐖𝐞𝐥𝐥-𝐛𝐞𝐢𝐧𝐠 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 was successfully conducted for 𝐂𝐥𝐚𝐬𝐬 𝟔 under the 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐖𝐞𝐥𝐥-𝐛𝐞𝐢𝐧𝐠 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦, encouraging students to build confidence, self-awareness, and positive relationships within the school community.

14/05/2026

धेरै knowledge भएर मात्र हुँदैन।
आजको दुनियाँमा बोल्न सक्ने मानिस नै अगाडि बढ्छ। 🎤

Meeting होस्, training होस्, interview होस् वा stage यदि तपाईं confidently आफ्नो कुरा राख्न सक्नुहुन्न भने, opportunity धेरै पटक अरूले लिन्छन्। 💯

त्यसैले communication अहिले luxury होइन, necessity हो।

MASTER TOT is for those who want to:
✔ Stage fear हटाउन
✔ Powerful बोल्न
✔ Audience connect गर्न
✔ Leadership presence build गर्न

किनकि कहिलेकाहीँ एउटै confident presentation ले career बदल्न सक्छ। 🚀

अब चुप लागेर बस्ने समय होइन। आफ्नो आवाजलाई आफ्नो strength बनाउने समय हो।

आजै सम्पर्क गर्नुहोस्:
🌐 positivevibration.org
📞 +977 9802367500
📧 [email protected]

Photos from Positive Vibration Nepal's post 13/05/2026

𝐏𝐨𝐬𝐢𝐭𝐢𝐯𝐞 𝐕𝐢𝐛𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐍𝐞𝐩𝐚𝐥 / 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐕𝐚𝐥𝐥𝐞𝐲 𝐒𝐜𝐡𝐨𝐨𝐥

Today’s students need more than academics they need emotional strength, confidence, self-awareness, and a safe space to grow.

A powerful and engaging 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐖𝐞𝐥𝐥-𝐛𝐞𝐢𝐧𝐠 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 was successfully conducted for the students of 𝐂𝐥𝐚𝐬𝐬 𝟔 at Kathmandu Valley School. Through interactive activities, open discussions, and practical learning, students explored the importance of social and emotional well-being in everyday life.
Creating happier students, healthier classrooms, and stronger futures because well-being is the foundation of quality education. Student well-being as part of the school well-being program.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Positive Vibration
Kathmandu
44600