13/05/2026
Congratulations to all the SEE graduates for securing outstanding grades with highest GPA of 3.90 in SEE examination. We wish you all a great success ahead. Best wishes.
This page is made to post the notices of school and activities done in school.
13/05/2026
Congratulations to all the SEE graduates for securing outstanding grades with highest GPA of 3.90 in SEE examination. We wish you all a great success ahead. Best wishes.
नयाँ बर्ष २०८३ ले सम्पूर्ण अभिभावकहरु , शुभचिन्तक, बिद्यार्थी साथै सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको साथै नयाँ उमंग र उल्लास लिएर आओस हार्दिक मंगलमय शुभकामना 🙏🙏🌺🌺
Result of class 8 (BLE) has been published . Contact in office for the result.
07/04/2026
We congratulate all the students who have passed their final terminal examination 2082.
23/01/2026
Welcome to your first school.
Admission Open from PG to grade 9.
We announce free admission on the occasion of saraswati puja tomorrow. Please visit our school to grasp this opportunity and get the blessings from Goddess Saraswati.
09/01/2026
चन्द्रागिरी नृत्य नृत्य कलाकर्मी सङ्घ द्वारा आयोजित चन्द्रागिरी एकल नृत्य प्रतियोगितामा ब्राइट एन्जेल्स स्कुलकी छात्रा प्रथम स्थान हासिल गर्न सफल एन्जल शाहलाई हार्दिक बधाई। आगामी दिनमा अझ सफलता मिलिरहोस् असीम शुभकामना।
23/12/2025
Follow us on Tiktok to watch videos of school activity.
TikTok · Bright Angels School Check out Bright Angels School’s video.
मिति २०८२/०८/२६
आदरणीय अभिभावकज्यू
हरेक महिनाको अन्तिम आइतबार विद्यालयमा विद्यार्थीहरूको पठनपाठन क्रियाकलाप बन्द हुने गरेको भए तापनि यस मङ्सिर महिनाको अन्तिम आइतबार (२८ गते) विद्यालय नियमित रुपमा सञ्चालन हुने कुरा यहाँ समक्ष जानकारी गराइन्छ ।
प्रिन्सिपल
ब्राइट एन्जेल्स स्कुल।
04/12/2025
ब्राइट एन्जेल्स स्कुल १८ मङ्सिर २०८२
ब्राइट फ्युचर स्कुल ले आयोजना गरेको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा छात्रातर्फ दोस्रो स्थान र छात्रतर्फ चौथो स्थान हासिल गर्न सफल जेसिका राउत र विवेष शाही लाई धेरै धेरै बधाई आगामी दिनहरू अझ उज्जवल रहुन्।