Manjari Secondary School

Manjari Secondary School

Share

Located in Golfutar,Kathmandu Manjari Secondary School is devoted towards quality education.

21/04/2026

बुढानिलकण्ठ नगरपालिकाको २०८३ साल बैशाख ७ गतेको निर्णय बमोजिम manjari Secondary School बुढानिलकण्ठ-०७ , काठमाडौंको नयाँ शैक्षिक सत्र २०८३ को पठनपाठन मिति २०८३ साल बैशाख १० गते विहिबारका दिन दिन देखि नियमित रुपमा संचालन हुने ब्यहोरा सम्पुर्ण अभिभावकज्यु एवम् विधार्थीहरुमा जानकारी गराउँदछौ ।

21/04/2026

बुढानीलकण्ठ नगरपालिका -७ बाट SEE २०८१ मा GPA-4 ल्याउन सफल एकमात्र हाम्रो बिद्यालयमा सिमीत संख्यामा भर्नाका लागि प्रवेश परीक्षा भइरहेको छ। केही सिट बाकी छ। छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला । सम्पर्क नम्बर : ०१४३७१३३७/ ०१४३७७५८९

20/04/2026

Admission open ! Hurry up, seats are limited . Meet school reception from 9am to 4pm.
014377589, 014371337

18/04/2026

आदरणीय अभिभावकज्युहरु हार्दिक नमस्कार !
कक्षा नर्सरीदेखि कक्षा ७ सम्म्को अन्तिम परीक्षाको नतिजा प्रकाशन कार्यक्रम आज बैशाख ५ गते शनिबार बिहान ८ बजेदेखी १० बजेसम्म हुने कुरा जानकारी गराईन्छ।
- बिद्यालय प्रशासन

13/04/2026

नेपाली नयाँ बर्ष २०८३ शुरुआतको पावन अवसरमा सम्पुर्ण अभिभावक, विद्यार्थी शिक्षकबर्ग, शुभचिन्तक , शिक्षाप्रेमी, समस्त देश तथा बिदेशमा रहनुभएका नेपाली हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

12/04/2026

Heartiest congratulations to our students of Grade Eight on achieving an outstanding result in the Grade 8 (BLE) examination including 4.00 GPA by our talented student Mr. Anmol Gurung .
This remarkable accomplishment reflects your dedication, discipline, and hard work throughout the academic year. We are extremely proud of your success and wish you continued excellence in your future endeavors.

10/04/2026

आदरणीय अभिभावकज्युहरु हार्दिक नमस्कार !
यहि चैत्र २८ गते हुने भनिएको यस बर्षको अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा वितरण कार्यक्रम बिशेष परिस्थितिका कारण आगामी बैशाख ५ गते शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने सुचित गरिन्छ।
अन्य जानकारी नतिजा प्रकाशनको दिनमा गराईनेछ।
- बिद्यालय प्रशासन

05/04/2026

प्रबेश परीक्षा सम्बन्धि सूचना :
शैक्षिक शत्र २०८३ को नयाँ भर्ना प्रक्रिया अन्तर्गत भोलि चैत्र २३ गते सोमबारदेखि चैत्र २७ गते शुक्रबारसम्म हरेक दिन बिहान ठिक ११ बजेदेखि १२ बजेसम्म प्रबेश परीक्षा हुने जानकारी गराईन्छ। प्रवेश परीक्षामा अङ्ग्रेजी , नेपाली, गणित र बिज्ञान विषयको प्रश्नहरु सोधिनेछन् ।
प्रबेश परीक्षा कक्षा १ देखि कक्षा ९ सम्मको भर्नाका लागि लिईनेछ। प्रवेश परीक्षा पास गरिसकेका विद्यार्थीहरुलाई अन्तरबार्ता लिएर नयाँ शैक्षिक शत्र शुरु भइसकेपछी मात्र भर्ना गरिनेछ।
- बिद्यालय प्रशासन

Photos from Manjari Secondary School's post 01/04/2026

हाम्रा कक्षा ६ का विद्यार्थी कृतेश भट्टराई र कक्षा ९ का विद्यार्थी प्रतीक खकुरेलको ब्रतबन्धमा हामी ! हार्दिक बधाई।

Photos from Manjari Secondary School's post 01/04/2026

UKG Students in Graduation Ceremony !

Photos from Manjari Secondary School's post 31/03/2026

Grade X : Best of luck for SEE Examination 2082

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Golfutar
Kathmandu