30/04/2015
MESSAGE FROM NEPAL ENGINEERING COLLEGE
हार्दिक अपिल
यस महाभुपम्कले उत्पन्न गरेको बिसम परिस्थितिमा हामी nec students हरु को तर्फबाट एउटा जिमेवार नागरिक को हैसिहतले महाभुपम्क पिडितहरुलाई थोरै भएपनि राहत संकलन गरि देशलाई परेको ठुलो संकटमा आफ्नो सानो भएपनि योगदान गर्न सकिन्छ कि भनेर भोलि बिहान ९ बजे nec BDH महालक्ष्मी स्थान मा राहत संकलन गर्दै छौ ,कृपया आफुले सक्दो सहयोग गर्नु होला.
सहयोग गर्न सकिने कुराहरु :
१. त्रिपाल (घरमा कसै संग छ भने या कही बाट व्यबस्था गर्न सक्नु हुन्छ भने )
२. खाद्य वस्तु (चाउचाउ, चिउरा , दालमोठ , बिस्कुट , या अन्य dry foods तथा बच्चाहरुको लागि power milk, सातु को प्याकेज जतिसक्नु हुन्छ )
३. medicines (glucose, जीवनजल , मास्क , गरम पट्टि , povidine iodine cream, पानि शुद्ध गर्न प्रयोग गरिने chlorine/ पियुष, bandages आदि जति सक्नु हुन्छ)
४. स्वयम volunteering गर्न चाहनुहुन्छ भने mask र globes सहित सरसफाई संग संबन्धित झाडु , कुचो ,dustbin, साथमा ल्याउनु होला
५. fund collection पनि गर्ने भनेर हामी लागएका छौ , माथि उल्लेखित कुराहरु को व्यबस्था गर्न असमर्थ हुनुन्छ भने थोरै कति हुन्छ १००-५००-२००० रुपयाँ
सम्म योगदान गर्नुहोस ,हामी सम्पूर्ण सहयोग गर्नुहुने साथीहरु को नाम र रकम नोट गरेर पछि हामीले के के राहत गरियो भन्ने हरहिसाब दिनेछौ, र यस अभियानमा आफु स्वयं आउन चाहनुहुने साथीहरुलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौ
द्रस्टव्य: यो कुनै राजनीतिक तबरले गरिएको अभियान होइन, आज देशलाई तपाई हामी को खाचो छ र हामी एउटा सबल जिमेवार नागरिक भएर हामीले नैतिक जिमेवारी बहन गर्नु पर्छ भन्ने मान्यताका साथ हामी nec students ले अभियान थालेका हौ ,तपाईहरु को प्रत्क्षय अप्रत्क्षय सहयोग को अपेक्षा राख्दछ छौ .
थप जानकारी को लागि हाम्रो सम्पर्क नं यसप्रकार छन् :
आदित्य पराजुली (०११ archi) :९८४६१३५९९९,
अनुप दुलाल (०११ archi ): ९८४१६२१६१७ ,
संजिव न्यौपाने (०११ civil):9849305118
सौगात सिम्खडा (०११ civil):9843524425