General knowledge for ever

General knowledge for ever

Share

आउनुहोस् ज्ञान बढाउ

16/10/2022

तिनवटा मदन पुरस्कार पाउने एकमात्र व्यक्ति को हुन ?

16/10/2022

घोर्ने झरना कहाँ रहेको छ?
a.संखुवासभा b.रसुवा c. मुस्ताङ d.इलाम

21/09/2022

winter olympic torch कहिले अन्तरीक्षमा पठाइयो ?????

07/09/2022

बिस्वको सबै भन्दा ठुलो महासागर कुन हो र त्यसको को क्षेत्रफल कति छ ?....

25/08/2022

भौतिक बिज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?

02/08/2022

ईन्टरनेटका जन्मदाता को हुन ?....

24/07/2022

रोगको राजा भनेर चिनिने रोग कुन हो ?

19/07/2022

नेपालका पहिलो राजा को हुन ?

18/07/2022

नेपालको क्षेत्रफल कति छ????

15/07/2022

सबै भन्दाबढी मदन पुरस्कार पाउने ब्यक्ती को हुन ??????

14/07/2022

नेपालको हलो जस्तै आकार भएको जिल्ला कुन हो?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu