24/04/2026
Bijaya "The Reform Warrior"
Bijaya Kandel
24/04/2026
01/04/2026
तराईको नागरिकता समस्या केवल कानुनी विषय होइन—यो सम्मान, पहिचान र समान अधिकारको प्रश्न हो। यस समस्यालाई बारम्बार दोहोरिन नदिन अब स्पष्ट, न्यायपूर्ण र दूरदर्शी कानुन आवश्यक छ। राज्यले कुनै पनि नागरिकलाई प्रक्रियागत जटिलता वा राजनीतिक ढिलाइका कारण आफ्नो मौलिक अधिकारबाट वञ्चित हुन नदिने सुनिश्चित गर्नुपर्छ। स्थायी समाधान आवश्यक छ, जसले भविष्यमा यस्ता समस्या दोहोरिन नदियोस्।
नागरिकता नभएका तथा यस समस्याबाट पीडित सबै दाजुभाइ तथा दिदीबहिनीहरूले कृपया आफ्नो फोन नम्बर सहित मलाई इनबक्स गर्नुहोस्।
Want your school to be the top-listed School/college in Katmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Baluwatar
Katmandu
44605
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |