11/05/2026
🎓 +2 पछि अब के गर्ने सोचमा हुनुहुन्छ ?
🌍 विदेश जाने PLAN होस् वा
🏛️ सरकारी जागिर खाने GOAL —
अब चिन्ता होइन, सही निर्णयको समय हो ।
📚 लोकसेवा आयोग
🇰🇷 Korean Language (EPS / Study)
🇯🇵 Japanese Language (JLPT / Student Visa)
✨ आफ्नो भविष्यको सही बाटो रोज्नुहोस् ।
📍 Manas Education Center | Kirtipur, Kathmandu |
10/05/2026
भुल्नु त भएको छैन् नि
आज दिउँसो २ बजे है त ।
सबै आइजाया 🥰
09/05/2026
📢 सूचना ! 🇰🇷
हाम्रो यस मानस एजुकेशन सेन्टरमा काेरियन भाषा अध्ययन गरि AG तर्फ उर्तिण हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई सहित बिदाई कार्यक्रम भोली (बैशाख २७ गते) हुने भएकाले समयमै Passport Size Photo सहित कार्यालयमा सम्पर्क गर्नुहोला 💐
🕘 नोट : आइतबार बिहान ९ बजेभित्र सम्पर्क गरिसक्नुहोला ।
— Manas Education 🌸
08/05/2026
आदरिणय गूरू जनक सन्यालद्वारा लिखित “भीरफूल” कृति विमोचन कार्यक्रममा यहाँहरू सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २०८३ बैशाख २७ गते
🕑 दिउँसो २ बजे
📍 A-One Party Place, Kirtipur
-Manas Education Center
यहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाउनेछ । 🙏
06/05/2026
जापान जाने सपना अब टाढा छैन 🇯🇵
Manas Education Center ले ल्यायो
🎓 SSW Special Class !
📚 N5–N4 JLPT/JFT तयारी
💡 अनुभवी शिक्षकबाट मार्गदर्शन
समय : बेलुका ४ बजे
📞 आजै सम्पर्क गर्नुहोस्: 01-5314703 | 9713166775 | 9848215156
05/05/2026
EPS-TOPIK (0 Level Class) भर्ना खुल्यो !
🎓 NEW KOREAN CLASS सुरू हुँदैछ ! 🇰🇷
तपाईंको कोरिया जाने सपना अब टाढा छैन ✈️
👉 EPS-TOPIK (0 Level Class) भर्ना खुल्यो !
📚 अनुभवी शिक्षकबाट सहज सिकाइ
⏰ बिहान ८:०० बजे
📍 कीर्तिपुर, काठमाडौं
💯 सीमित सिट — आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्!
📞 Call Now: 01-5314703/
971-3166775
04/05/2026
तपाईंको जापान जाने सपना अब टाढा छैन 🇯🇵
Manas Education Center ले ल्यायो
🎓 SSW Special Class !
📚 N5–N4 JLPT/JFT तयारी
💡 अनुभवी शिक्षकबाट मार्गदर्शन
🔥 अहिले नै भर्ना हुँदा 30% छुट
📞 आजै सम्पर्क गर्नुहोस्: 01-5314703 | 9713166775 | 9848215156 |
03/05/2026
📢 सन् 2026 को दोश्रो चरणको (2nd Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!
🗓️ आज सहित बाँकी दिन:
• 🏭 उत्पादन (Manufacturing) तर्फ: 19 दिन
• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock) तर्फ: 29 दिन
🌍 विदेशी कामदार विनियोजन योजना कोटा (Quota):
• 🏭 उत्पादन (Manufacturing): 11,275 जना (सम्पुर्ण राष्ट्रबाट)
• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock): 2,382 जना (सम्पुर्ण राष्ट्रबाट)
• 🎣 माछा मार्ने (Fishery): 1,485 जना (सम्पुर्ण राष्ट्रबाट)
• 🏗 निर्माण उद्योग (Construction): 492 जना (सम्पुर्ण राष्ट्रबाट)
• 🛎 सेवा उद्योग (Service): 140 जना (सम्पुर्ण राष्ट्रबाट)
🔹 जम्मा (Total): 15,774 जना (सम्पुर्ण राष्ट्रबाट)
📌 मिति सम्बन्धी जानकारी:
📝 कम्पनीले कामदार माग आवेदन दिने अवधि:
2026/04/20 (सोमबार) ~ 2026/05/06 (शुक्रबार)
📢 नतिजा घोषणा:
2026/05/21 (विहिबार)
✅ रोजगार अनुमति जारी (Employment Permit Issuance):
• Manufacturing, Shipbuilding, Mining:
2026/05/22 (शुक्रबार) ~ 2026/05/29 (शुक्रबार)
• Agriculture & Livestock, Service, Forestry, Construction, Fishery: 2026/06/01 (सोमबार) ~ 2026/06/08 (सोमबार)
⏳ ढिलो रोजगार अनुमति जारी:
2026/06/10 (बुधबार) ~ 2026/06/11 (विहिबार)
रोष्टरमा रहनुभएका सम्पूर्णलाई धेरै धेरै शुभकामना!❤️🎉