Tejganga Multiple Campus

Tejganga Multiple Campus Tejganga Multiple Campus(Affiliated to TU and HSEB) is a public Campus established in 2057. It has been providing quality education with excellent results.

2nd part of welcome program to class 11 students and Congratulation program of Class 12 passed exam  at Tejganga Multipl...
11/08/2026

2nd part of welcome program to class 11 students and Congratulation program of Class 12 passed exam at Tejganga Multiple Campus
2083/04/26

जन्मदिनको धेरै धेरै शुभकामना ।
11/08/2026

जन्मदिनको धेरै धेरै शुभकामना ।

Happy birthday Bikram
10/08/2026

Happy birthday Bikram

10/08/2026
(VIVA ) preparation B.Ed. 4th year Major Nepali २०८३/०४/२४
09/08/2026

(VIVA ) preparation B.Ed. 4th year Major Nepali
२०८३/०४/२४

09/08/2026

,२०८३ साउन २१ गते प्रकाशित कक्षा १२ काे ग्रेड वृद्धि मौका परीक्षामा उतीर्ण हुने तथा जेठ महिनाको रिजल्टमा उतीर्ण भई बधाई शुभकामाना कार्यक्रम अनुपस्थित हुने विद्यार्थीकाे लागि आगामी साउन २६ गते बिहान ७.३० बजे क्याम्पसमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको हुँदा अनिवार्य उपस्थितकाे लागि यो सुचना प्रकाशित गरीएको छ ।

BBS 4th year अन्तर्गत Project Report Presentation कार्यक्रममा सहभागी विद्यार्थी सबैलाई धन्यवाद एव सफलताकाे शुभकामना । सा...
08/08/2026

BBS 4th year अन्तर्गत Project Report Presentation कार्यक्रममा सहभागी विद्यार्थी सबैलाई धन्यवाद एव सफलताकाे शुभकामना । साथै कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने आदरणीय क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की , बिशेष उपस्थिति थापाथली इन्जीनियरिङ्ग क्याम्पसका आर्टीटेक इन्जीनियर उप-प्राध्यापक अशोक सँजु, सफल युवा व्यवसायी तथा समाजसेवी लक्ष्मण न्यौपाने लगायत क्याम्पसका सम्पूर्ण प्राध्यापकहरु प्रति क्याम्पस धन्यबाद व्यक्त गर्दछ।
२०८३ श्रावण २३ शनीवार

क्याम्पसकोे SQC (Students Quality Circle) द्वारा आयोजित यस बर्षको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख ड...
07/08/2026

क्याम्पसकोे SQC (Students Quality Circle) द्वारा आयोजित यस बर्षको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की काे अध्यक्षता तथा सेतीदेवी पार्क संरक्षण समितिका अध्यक्ष श्री राजाराम के सी को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा समितीका कोषाध्यक्ष कृष्णहरी कार्कीकाे उपस्थिति रहेको थियो । कल्की, धुपी, अम्बा, अमला लगायत प्रजातीका करीब १०० थान बिरुवाहरु क्याम्पस परिसर एव पार्क क्षेत्र भित्र रोपिएको SQC प्रतिनिधि कारण दाहाल, मनिष तिमल्सिना, रस्मिता सापकोटा एव सुस्मिना तामाङले जानकारी दिनु भएको थियो।
२०८३/०४/२२

Thanks to Class 12 for your academic Creation,तेजामृत भित्ते पत्रिका बर्ष 2083 अंक 1
07/08/2026

Thanks to Class 12 for your academic Creation,
तेजामृत भित्ते पत्रिका बर्ष 2083 अंक 1

Address

Panauti-8, Kapalkot
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Tejganga Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tejganga Multiple Campus:

Shortcuts

Share