#लोकतन्त्रदिवस
#छलफलकार्यक्रम
#कक्षाआठ
Ghataraj Memorial School-GMS
Step towards excellence........
#सन्दर्भ
#लोकतन्त्रदिवस
#कक्षापाँच
नर्सरी
#लोकतन्त्रदिवस
24/04/2026
आज वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा विद्यार्थी भाइबहिनीहरूले बडो उत्साहका साथ सामूहिक रूपमा विभिन्न सिर्जनात्मक क्रियाकलापहरूमा सहभागिता जनाए।
आफ्ना कक्षाका साथीहरूसँग मिलेर नेपालको राष्ट्रिय गौरव झल्किने लालीगुराँसको चित्रमा गाढा रातो रङ भर्दै
जानी नजानी हाम्रो राष्ट्रको गौरव राष्ट्रिय झण्डालाई उचाली राष्ट्रियता झल्काउँदै। उनीहरूले राष्ट्रियता र स्वतन्त्रताको सुन्दर स्वरूपलाई प्रस्तुत गरे। उनीहरूको मुहारमा देखिएको त्यो अनुपम खुसी र आपसी एकताले लोकतन्त्रको वास्तविक मर्मलाई नै झल्काइरहेको थियो। यसरी आफ्ना साथीहरूसँग रमाउँदै र सिर्जनामा डुब्दै विद्यार्थीहरूले आजको दिनलाई एक उत्सवको रूपमा मनाए।
नयाँ शैक्षिक सत्रको सुरुवातसँगै हाम्रा एलकेजीका नानीबाबुहरू आफ्ना गुरुआमासँग रमाउँदै।
24/04/2026
Happy marriage anniversary 🎉 🎉
वैवाहिक वर्षगाँठको अवसरमा अनगिन्ती शुभकामना।
यसै विद्यालयका संस्थापक प्रिन्सिपल आदरणीय डाक्टर राजेशराज भट्टराई सर साथै यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष आदरणीय रिना ढकाल म्यामको वैवाहिक वर्षगाँठको अवसरमा यहाँहरूको सहयात्रा यस्तैगरी खुसी र रमणीय वातावरणमा युग युगसम्म रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
विद्यालय परिवार।
24/04/2026
हार्दिक बधाई तथा शुभकामना।
यसै विद्यालयका founder,vice Principal विमला घिमिरेज्युको जन्मदिनको सुखद अवसरमा यहाँको सुख शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको लागि विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।।
23/04/2026
To Anju Ms
Wishing you all the very best as you embark on this exciting journey abroad for your further studies. This is a wonderful opportunity, and it truly reflects your dedication, hard work, and passion for learning.
May this new chapter bring you great success, valuable experiences, and countless achievements. May you grow not only academically but also personally, gaining knowledge and memories that will last a lifetime.
You have always been an inspiration to us, and we are confident that you will continue to shine wherever you go. Wishing you safe travels, good health, and every success in all that you pursue.
Learning to save the environment.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu