Centennial H. S. School

Centennial H. S. School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Centennial H. S. School, School, jorpati 2, Kathmandu.

07/04/2016
16/01/2016
Happy Christmas Day
24/12/2015

Happy Christmas Day

16/12/2015

यसवर्षको एसएलसी परीक्षा आगामी चैत्र १८ गतेदेखि २९ गतेसम्म हुने भएको छ । परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ । यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।

यसपटकदेखि एसएलसी परीक्षामा पहिलोपटक लेटर ग्रेडिङ प्रणाली लागू गरिदैछ । लेटर ग्रेडिङ प्रणालीअनुसार ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन श्रेणी छुट्याइएको छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइनेछ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

11/11/2015

दीपावलीको अवसरमा सबैलाई सुख, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना!

Address

Jorpati 2
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Centennial H. S. School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Centennial H. S. School:

Shortcuts

Share

Category