जिऊन सिक जिन्दगी

जिऊन सिक जिन्दगी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिऊन सिक जिन्दगी, kathmandu, Kathmandu.

16/08/2026

सुदूरपश्चिम प्रदेश सातौँ तह (२०८३/०४/३१) का प्रश्नहरूको उत्तर:
1.सबैभन्दा धेरै वडा भएको जिल्ला: कैलाली
सबैभन्दा कम वडा भएको जिल्ला: बाजुरा
2.नेपाल WTO को सदस्य भएको: सन् २००४ अप्रिल २३
3.WTO को नेपाल: १४७औँ सदस्य राष्ट्र
4.अन्तर्राष्ट्रिय न्यायालय (ICJ): हेग, नेदरल्यान्ड्स
5.Magna Carta को प्रमुख उद्देश्य: राजाको निरंकुश अधिकारमा सीमा लगाई 6.नागरिक/सामन्तका अधिकार सुनिश्चित गर्नु।
7.बृहत् शान्ति सम्झौता: २०६३ मंसिर ५ गते (21 November 2006)
8.क्यामेरा, प्रेसर कुकरका आविष्कारक:
क्यामेरा: आधुनिक क्यामेराको विकासमा Joseph Nicéphore Niépce
9.नागरिकको कर्तव्य: नेपालको संविधानको धारा ४८
10.सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा: सन् १९७९
11.पक्राउ गरिएको सूचना दिने व्यवस्था: नेपालको संविधानको धारा २०(३)
12.प्रदेश सरकारको गठन: नेपालको संविधानको धारा १६८
13.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सुदूरपश्चिमको नेपालको GDP मा योगदान: करिब ७.०%
14.विद्युतीय शासन (e-Governance):
( “सूचनाको हक” धारा २७ हो।)
15.The Study of Administration: Woodrow Wilson — सन् 1887
16.F. W. Taylor ले Scientific Management प्रतिपादन गरेको: सन् १९११ (The Principles of Scientific Management)
17.सुमात्रा टापु: हिन्द महासागर
18.Ring of Fire: प्रशान्त महासागर वरिपरिको ज्वालामुखी तथा भूकम्पीय क्षेत्र
19.AQI (Air Quality Index): वायु प्रदूषण/वायुको गुणस्तर
20 जनगणना २०७८ अनुसार सबैभन्दा धेरै साक्षरता दर भएको जिल्ला: काठमाडौँ
21.जलवायु परिवर्तनका लागि तत्काल पहल: दिगो विकास लक्ष्य नं. १३
22नेपाल UNO (UN) को सदस्य भएको: सन् १९५५ डिसेम्बर १४
23.वास्तुकलाको सुरुवात: सामान्यतया मेसोपोटामिया सभ्यतासँग जोडिन्छ।
24.चमेलिया जलविद्युत आयोजना: दार्चुला जिल्ला

16/08/2026

सुदूरपश्चिम सातौंका प्रश्नहरू 2083/04/31
1. सुदूरपश्चिम प्रदेशको सबै भन्दा धेरै र कम वडा भएको जिल्लाहरू
2. नेपाल WTO काे सदस्य राष्ट्र कहिले भएको हो
3.नेपाल WTO काे कतिऔं सदस्य हो
4. अन्तराष्ट्रीय न्यायालयकाे कहाँ छ
5.magnacarta काे प्रमुख उदेश्य
6.बृहत् शान्ति सम्झौता
7. क्यामेरा, प्रेस कुकुर का आविष्कारक
8. नागरिक काे कर्तव्य कुन धारामा छ
9. सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भयो
10. प्रक्राउ गरिएको सूचना दिने कुन धारामा छ
11. प्रदेश सरकारको गठन कुन धारामा छ (जोडा मिलाउनेमा छ)
12. आर्थिक सर्वेक्षण 2081/82 अनुसार सुदूरपश्चिम प्रदेश काे GDP मा योगदान कति छ
13. विद्युतीय शासनको लागि कुन धारामा छ
14.the study of administration book कस्ले लेखेका हुन्?
14. Fw Taylor ले scientific theory of management कहीले प्रतिपादन गरेको गरेका हुन्
15. सुमात्रा टापु कुन महासागरमा पर्छ
16. Ring of fire के सँग सम्बन्धित छ
17.Aqi के सँग सम्बन्धित छ
18. जनगणना अनुसार सबै भन्दा धेरै साक्षरता दर धेरै भएको जिल्ला
19. जलवायु परिवर्तनका लागि तत्काल पहल दिगो विकासको लक्ष्य नं कतिमा छ
20.नेपाल uno ko सदस्य कहिले भएको हो
21.वास्तुकलाको सुरुवाद कुन सभ्यता बाट भएको हो
22. चमेलिया जलविद्युत आयोजना कुन जिल्ला छ
23.
क्रमसः
थप जानकारीको लागि पेज follow गर्नुहोला
Iq नि छिट्टै आउनेछ।।
21.

2083/04/30 gate लुम्बिनी सातौं काे पहिलो पत्र।
15/08/2026

2083/04/30 gate लुम्बिनी सातौं काे पहिलो पत्र।

सम्पति शुद्धीकरण सम्बन्धी महत्वपुर्ण लेख पढ्नु होला है।।।
13/08/2026

सम्पति शुद्धीकरण सम्बन्धी महत्वपुर्ण लेख पढ्नु होला है।।।

2083/04/27 गतेको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री।।
12/08/2026

2083/04/27 गतेको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री।।

सुदूरपश्चिम प्रदेशको सातौं तह (शाखा अधिकृत) को २०८३।०३।१३ गते भएको प्रथम पत्रको नतिजा प्रकाशित । ११०४ जना सहभागीमध्ये ६८...
07/08/2026

सुदूरपश्चिम प्रदेशको सातौं तह (शाखा अधिकृत) को २०८३।०३।१३ गते भएको प्रथम पत्रको नतिजा प्रकाशित । ११०४ जना सहभागीमध्ये ६८१ जना पास हुन सफल । सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

२०८३/०४/२० गतेको बुधबारको गोरखा पत्र।
06/08/2026

२०८३/०४/२० गतेको बुधबारको गोरखा पत्र

खरिदार अप्राविधिक द्वितीय पत्रको दिपायल परीक्षा केन्द्र।
05/08/2026

खरिदार अप्राविधिक द्वितीय पत्रको दिपायल परीक्षा केन्द्र।

२०८३/०४/१३ गतेको गोरखा पत्र
30/07/2026

२०८३/०४/१३ गतेको गोरखा पत्र

Ai सम्बन्धी उत्कृष्ट लेख
28/07/2026

Ai सम्बन्धी उत्कृष्ट लेख

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जिऊन सिक जिन्दगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share