25/09/2026
आदरणीय अभिभावकज्यू,
नमस्कार।
मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार धादिङ जिल्लामा लगातार भइरहेको वर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै भोलि शनिबार सञ्चालन हुने भनिएको Robotics कक्षा तथा Achievement Test स्थगित गरिएको व्यहोरा जानकारी गराउँदछौँ।
यस प्रतिकूल मौसममा सतर्क रहन र सम्पूर्ण विद्यार्थी तथा परिवारजनको सुरक्षाको कामना गर्दछौँ।
धन्यवाद।
Children Park Secondary Boarding School Family.