Tanka KC - टंक के सी

Tanka KC - टंक के सी आउनु होस् सबै जना सँगै मिलेर लाेकसेवा अध्ययन गरौँ ।
" आफूले जानेको कुरा सबैले Share गरौँ "।

तलव वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा राम्रोसँग हेर्नुस् ।
19/08/2026

तलव वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा राम्रोसँग हेर्नुस् ।

12/08/2026

निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति😮
संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। उक्त प्रावधान लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अर्थको सहमति मागेको थियो।

प्रोत्साहन भत्ताको भुक्तानी खर्च शीर्षक सम्बन्धमा !
07/08/2026

प्रोत्साहन भत्ताको भुक्तानी खर्च शीर्षक सम्बन्धमा !

वि.स. २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।🙏
06/08/2026

वि.स. २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।🙏

05/08/2026

७५३ स्थानीय तहमा एकैसाथ ओ एण्ड एम सर्वेक्षण थालियो,६५ हजारभन्दा बढी दरबन्दीमा व्यापक हेरफेर हुने😮
संघीय सरकारले केन्द्र सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको संगठन तथा व्यवस्थापन ( ओ एण्ड एम ) सर्वेक्षण अन्तिम चरणमा पुर्‍याइरहेका बेला अब देशका ७ सय ५३ वटै स्थानीय तहमा पनि ओ एण्ड एम सर्वेक्षण एकैसाथ सुरु भएको छ। यससँगै स्थानीय तहका ६५ हजारभन्दा बढी दरबन्दी पुनर्संरचनामा जाने भएका छन्।

भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ओ एण्ड एम सम्बन्धी राष्ट्रिय मापदण्ड सबै स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ। अब प्रत्येक पालिकाले सोही मापदण्डलाई आधार बनाएर आफ्नो संगठन संरचना, कार्यबोझ र जनशक्ति आवश्यकता विश्लेषण गरी नयाँ दरबन्दी प्रस्ताव तयार पार्नुपर्नेछ।

  : विज्ञापन गरि रद्ध भएको छ भने पैशा फिर्ता दिनु ! ~प्रधानमन्त्री कार्यालय
31/07/2026

: विज्ञापन गरि रद्ध भएको छ भने पैशा फिर्ता दिनु ! ~प्रधानमन्त्री कार्यालय

१० सचिव र ५० सहसचिवसहित करिब दुई हजार दरबन्दी कटौती।।हालसम्म १० मन्त्रालयको नयाँ दरबन्दी प्रमाणीकरण भएर दर्ता प्रक्रियाम...
30/07/2026

१० सचिव र ५० सहसचिवसहित करिब दुई हजार दरबन्दी कटौती।।

हालसम्म १० मन्त्रालयको नयाँ दरबन्दी प्रमाणीकरण भएर दर्ता प्रक्रियामा गइसकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । ‘मन्त्रालयहरूको ओएन्डएम मन्त्रिपरिषद्बाट प्रमाणीकरण भएर आउने क्रम जारी छ, हामीले दरबन्दी दर्ताका लागि निजामती किताबखानामा पठाइरहेका छौँ,’ उनी भन्छन्, ‘नयाँ ओएन्डएमअनुसार १० सचिवसहित करिब २ हजार दरबन्दी कटौती भैसकेको छ ।

30/07/2026

पुरुष कर्मचारीका लागि ४५ दिन प्रसूति स्याहार बिदा दिन सिफारिस 🤗🙏
राष्ट्रिय मानव अधिकार आयोगले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ मा आवश्यक संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ।
सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्ता कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि पारि श्रमिकसहितको ४५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था ऐनमा थप गर्न सिफारिस गरेको हो ।

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏🤗✧वि.स. 𝟐𝟎𝟖𝟑 साउन 𝟏𝟑 गते।
29/07/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏🤗
✧वि.स. 𝟐𝟎𝟖𝟑 साउन 𝟏𝟑 गते।

सरकारले तलबसहितको प्रसूति बिदालाई ९८ दिनबाट बढाएर ६ महिना प्रस्ताव गरेको छ ।नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्...
28/07/2026

सरकारले तलबसहितको प्रसूति बिदालाई ९८ दिनबाट बढाएर ६ महिना प्रस्ताव गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले "सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन विधेयक मस्यौदा"मा राय सुझाव माग गर्दै यस्तो प्रस्ताव गरेको छ ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tanka KC - टंक के सी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tanka KC - टंक के सी:

Shortcuts

Share