04/11/2025
त्रिभुवन विश्वविद्यालयले BCA को Course अपडेट गरेर अति नै उत्कृष्ट बनाएको छ ।
A Four-Year, Eight-Semester Academic Program Has been Started Under the Faculty of Humanities and Social Sciences
04/11/2025
त्रिभुवन विश्वविद्यालयले BCA को Course अपडेट गरेर अति नै उत्कृष्ट बनाएको छ ।
Result Published: BCA (Bachelor in Computer Application), 6th Semester (2021 Batch) 3rd Semester(2023 Batch).
14/09/2025
fans
+2 सकियो, अब TU मा BCA पढ्ने होइन ?
🎓 Admission Open for Bachelor in Computer Application (BCA) 2082
4 Years | 8 Semesters | TU Affiliation
Start your tech career with the best!
📢 Entrance Form Open:
🗓 01 August – 31 August 2025
(16 Shrawan – 15 Bhadra, 2082)
📝 Entrance Exam:
📅 13 September 2025 | Bhadra 28, 2082
BCA Exam Routine of BCA 8th and 2nd Semester
Link:https://portal.tu.edu.np/notice/8351/1753350957.pdf
23/07/2025
"म जान्न चाहन्छु कि BCA पढेका विद्यार्थीहरू नेपाल सरकारको IT अधिकृतको पदका लागि योग्य हुन्छन् कि हुँदैनन्। यसबारेमा कसैले स्पष्ट जानकारी दिन सक्नुहुन्छ कि? साथै, हाम्रो Humanities and Social Science डीन कार्यालयले यो विषयमा केही काम अघि बढाएको छ कि छैन भन्ने जानकारी पनि पाउन चाहन्छु।"😀🙂
14/07/2025
विषय: BCA को Provisional Certificate को ढाँचा तथा Grading System सम्बन्धी सुधारको लागि निवेदन
निवेदन गर्न चाहन्छौं कि हाल BCA (Bachelor in Computer Application) अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूलाई प्रदान गरिने Provisional Certificate मा केही महत्वपूर्ण विषयहरूमा सुधारको आवश्यकता देखिएको छ।
१. प्रमाणपत्रको ढाँचामा स्पेसिङ (Spacing):
प्रमाणपत्रको डिजाइनमा टाइपिङ एकदम साधारण ढंगले गरिएको छ। फर्म्याटमा भएर आउनु पर्नी प्रमाणपत्र,मिलाएर आएको छैन, स्पेसिङ अव्यवस्थित छ, जसले उक्त प्रमाणपत्रलाई आधिकारिक कागजात जस्तो देखिने अवस्था छैन।
यसले विद्यार्थीहरूको शैक्षिक पहिचान प्रस्तुत गर्ने दस्तावेजको गुणस्तर, विश्वसनीयता र पेशागत गम्भीरतामा प्रश्न उठाउँछ।
तसर्थ, प्रमाणपत्रलाई औपचारिक र आकर्षक ढाँचा अनुरूप पुनः डिजाइन गर्न अनुरोध गर्दछौं।
२. Grading System सम्बन्धी स्पष्टता अभाव:
GPA आधारित Grading लागू भइसकेको भएतापनि हालसम्म पनि धेरै विद्यार्थीहरूलाई कुन GPA ले कुन Division जनाउँछ भन्ने विषयमा अन्योल छ। उदाहरणका लागि:
GPA 3.2 वा सोभन्दा माथि प्राप्त गर्ने विद्यार्थी First Division मा पर्छन् कि Second मा भन्ने विषय अस्पष्ट छ।
कतिपय प्रमाणपत्रमा GPA राखिएसँगै Division पनि उल्लेख गरिएको छ, जसले दोहोरो र भ्रमजनक अवस्था सिर्जना गरेको छ।
३. Division उल्लेखको आवश्यकता छैन (यदि CGPA प्रणाली लागू भइसकेको छ भने):
Grading System लागू भइसकेपछि अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि केवल CGPA वा Letter Grade उल्लेख गर्नु नै पर्याप्त हुन्छ।
Division राख्नुले न त थप मूल्य दिन्छ, न त प्रस्टता—बरु उल्टो विद्यार्थीहरूमा भ्रम र अन्योल सिर्जना गर्छ।
अतः Grading System अनुसार प्रमाणपत्रमा सिर्फ CGPA वा Grade मात्र उल्लेख गरियोस्, र Division हटाउन विचार गरियोस् भन्ने हाम्रो अनुरोध छ।
Tribhuvan University
BCA 7th Sem(2020 Batch) Result Published:
Link:https://portal.tu.edu.np/notice/8152/1752148053.pdf
Center Published BCA 6th(2021) Sem And 3rd Sem(2023).
Link:https://portal.tu.edu.np/notice/8145/1752125356.pdf
19/06/2025
BCA Fifth Semester (2022 Batch) Exam Form Notice & Routine has been Published.
11/06/2025
Routine of BCA 6th(2021) and 3rd Semester (2023)