Highland English Secondary School

Highland English Secondary School

Share

21/04/2026

हार्दिक निमन्त्रणा !
🌈 Enquiry Open


📍VISIT:
✉️www.highlandschool.edu.np
📞 ᴄᴏɴᴛᴀᴄᴛ ᴜs: 014992688 ( Office )
📞 985-1220751 , 9841364466, 9841973035

Photos from Highland English Secondary School's post 21/04/2026

Miss. Anupama Karki [ Grade - VIII ]

Happy Birthday 🎁🎉🎂❤️ to you♥️

Many many happy returns of the day.🎂

जन्मदिनको लाखौंलाख शुभकामना! 🎂🎁

आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र सन्तोष सदैव मिलिरहोस्, अझै बढी स्वस्थ , खुशी, र सुखी रहनु ! जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
[२०८३-०१-०८]

Photos from Highland English Secondary School's post 20/04/2026

Mr. Prayash Basnet [ Grade - III ]

Happy Birthday 🎁🎉🎂❤️ to you♥️

Many many happy returns of the day.🎂

जन्मदिनको लाखौंलाख शुभकामना! 🎂🎁

आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र सन्तोष सदैव मिलिरहोस्, अझै बढी स्वस्थ , खुशी, र सुखी रहनु ! जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
[२०८३-०१-०७]

17/04/2026

संसारकै सबैभन्दा अमूल्य उपहार—आमा।
मातातीर्थ औंसीको धेरै धेरै शुभकामना 🙏

14/04/2026

नयाँ वर्ष २०८३ उत्साह, उमंग र उपलब्धिले भरिपूर्ण रहोस् ।

13/04/2026

Miss. Nirvika Dangol [ Grade - LKG ]

Happy Birthday 🎁🎉🎂❤️ to you♥️

Many many happy returns of the day.🎂

जन्मदिनको लाखौंलाख शुभकामना! 🎂🎁

आरोग्य, ऐश्वर्य, समृद्धि, सफलता र सन्तोष सदैव मिलिरहोस्, अझै बढी स्वस्थ , खुशी, र सुखी रहनु ! जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
[२०८२-१२-३०]

Photos from Highland English Secondary School's post 12/04/2026

📚✨ शैक्षिक प्रतिबद्धता र उज्ज्वल भविष्यतर्फ एक कदम ✨📚🎓️💐🥀✒️🙏
शैक्षिक शत्र २०८२ को सफल समापनसँगै, हाम्रो स्कुलले दुई दिने Refreshment कार्यक्रम तथा आगामी शैक्षिक शत्र २०८३ को कार्ययोजना तयार पार्ने उद्देश्यले Village Highland Resort पनौती-१ "रानीकोट" काभ्रेमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
यस अवसरले शिक्षक तथा कर्मचारीबीच आपसी समझदारी, नयाँ ऊर्जा र स्पष्ट लक्ष्यसहित अगाडि बढ्ने प्रेरणा प्रदान गरेको छ। 💡🤝
आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासहित, हामी नयाँ शैक्षिक यात्राको लागि पूर्ण रूपमा तयार छौं। 🙏✒️🎯📖

Photos from Highland English Secondary School's post 11/04/2026

Annual Exam 2082
Result distribution day
[2082-12-28, Saturday ]

Photos from Highland English Secondary School's post 04/04/2026

🌸🎓 Pre-Primary Level Graduation Ceremony 2082 🎓🌸🎓️💐🥀🇳🇵
आज सम्पन्न भएको Pre-Primary Level Graduation Ceremony मा सहभागी भएका सम्पूर्ण नानीबाबुहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🌟सानो पाइला बाट सुरु भएको यो शैक्षिक यात्राले अब नयाँ उचाइतर्फ अग्रसर हुने विश्वास लिएका छौं।
यस सफल कार्यक्रमका लागि निरन्तर सहयोग पुर्‍याउनु हुने अभिभावकज्यूहरू, समर्पित शिक्षकवर्ग तथा सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद। 🙏यी नानीबाबुहरू भविष्यका उज्याला तारा बन्नेछन् भन्नेमा हामी विश्वस्त छौं। ✨
🌼 Congratulations to all our little graduates on the successful completion of the Pre-Primary Graduation Programme.We wish you all a bright and successful future ahead. 🌟
Your journey of learning has just begun, and we believe you will achieve great heights in the days to come.Heartfelt thanks to all the parents, dedicated teachers, and supporters for making this event a grand success. 🙏

04/04/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Kathmandu
M9W8+866,KATHMANDU44600