07/01/2026
अबको march intake को लागि "Learn and Earn" program मा समावेश हुन चाहनुहुन्छ भने हामीसंग यथाशीघ्र सम्पर्क गर्न सक्नु हुनेछ ।
"Learn" भन्नाले कोरिया कै सम्बन्धित University मा 2 semester गरि 6 महिना वा त्यो भन्दा बढी कोरियन भाषा अध्ययन हुने, साथै अध्ययनलाई निरन्तरता दिन चाहनुहुन्छ भने D-2 तिर visa extend गर्न सक्नु हुनेछ।
"Earn" भन्नाले कोरियन भाषामा "Basic" ज्ञान हुनेहरुलाई होटल, रेष्टुरेन्ट अथवा Factory मा मासिक Minimum 1500 USD तलबको व्यवस्था हुनेछ। यदि +2 मा 2.6 GPA वा त्यो भन्दा बढी र 3 देखि 4 बर्ष सम्मको Gap छ भनेपनि हामीलाई तुरुन्तै खबर गर्न सक्नु हुनेछ। 985-1058519
17/08/2025
परीक्षा फाराम भर्ने व्यक्तिहरुको सङ्ख्या लगभग १ लाख ३ हजार जना पुगेको छ। परीक्षा उत्तीर्ण हुने अनुमानित कोटाचाहिँ Manufacturing तर्फ 3,500 र Agriculture तर्फ 1,800 गरि जम्मा 5,300 रहेको छ। 5,300 को माग हुँदा १ लाख भन्दा बढि व्यक्तिहरुले परीक्षा फाराम भर्नुले नेपालीहरुको दक्षिण कोरियामा रोजगारी प्रतिको मोह त देखाउँछ नै त्यसका साथ साथै नेपालको उच्च बेरोजगारीको विडम्बना पनि देखाउँछ।
परीक्षाको तालिका केहि दिनमा सार्वजनिक हुनेछ भने परीक्षा फाराम भर्दा देखिएको नामको समस्या साथै अन्य विविध समस्या पनि केहि दिनमा समाधान हुनेछ।
17/08/2025
धेरैजसो Job seekers हरुको CCVI आएर पनि eps कार्यालयमा सम्पर्क नगर्नु भएको ले छिटो भन्दा छिटो आफ्नो कागजातहरु लिई ई.पी.एस. कार्यालयमा सम्पर्क गरी CCVI भर्न अनुरोध छ ।
रि-मेडिकल गरेर पुनः रोष्टरमा बस्नु भएको हरुले आफ्नो आईडीको २ नं. मा थिचेर प्रोसेस हेर्नु होला ।
नोटः CCVI ढिलो भरेको कारणले यदी प्रोसेस रद्द भएमा स्वयम व्यक्ति आफै जिम्मेवार हुइने छ ।
10/08/2025
Eps exam ko awedan form aajai Rati 12 baje Bata Khuluna sakne sambhawana rahekole passport(mrp) ko Scan tatha photo tayari garera basnu bhayeko sathiharu ready rahanu hola.
08/08/2025
EPS कार्यालयद्वारा form'2025' भर्ने सम्बन्धी थप सुचना ...
07/08/2025
हो, अब कोरियन भाषा पढाइ,
आफ्नै ठाउँमा, आफ्नै Time मा, अनि सस्तो र भरपर्दो पनि
नमस्कार!
काठमाडौं चाबहिलमा अवस्थित दक्ष लर्निङ्ग सेन्टरको तर्फबाट सबैजनालाई स्वागत छ।
कोरियन भाषा परिक्षा तयारीका लागि हामिले उपलब्ध गराउने महत्त्वपूर्ण अध्यन सामग्रीका सेवाहरुमा :-
पहिलो :
नयाँ विद्यार्थी साथीहरुको लागि निर्धारित समयको २ घन्टे बेसिक अनलाइन क्लास साथमा रेकर्डिङ् भिडियो र बेसिक बुकको pdf हुनेछ ।
दोस्रो :
एड्भान्स पाठको निर्धारित २ घन्टा अनलाइन क्लास, साथमा रेकर्डिङ् भिडियो र वर्ड मिनिङ्गको pdf पनि हुनेछ।
तेस्रो :
एड्भान्स बुक अन्तर्गत प्रत्येक पाठको 'शब्दावली(어휘), व्याकरण(문법), सुझाव(Tip), उच्चाहरण(발음), संस्कार(문화) तथा जानकारी(정보)'लाई समग्रमा तात्पर्य समेत खुलाएर नेपाली भाषाद्वारा गरिएको अनुवादको pdf. हुनेछ।
चौथो :
५ lessonसम्म अध्यन गरिसकिए पश्चात् पढि सकिएको
पाठमा आधारित भइ, क्लासको समयमै हरेक सप्ताहन्त टेस्ट परिक्षा लिइनेछ।
पाचौं :
एड्भान्स बुकको सम्पुर्ण पाठ अध्यन गरिए लगत्तै १ महिनासम्म प्रत्येक दिन ubt test परिक्षाको link उपलब्ध गराइनेछ।
03/08/2025
Hello everyone! नमस्कार सबैजनामा 🙏
HRD koreaले आफ्नो वेबसाइटमा CBT परीक्षालाई CBT (Special) र UBT परीक्षालाई CBT (General) उल्लेख गर्ने गर्दछ। आज प्रकाशित उक्त तालिका CBT (General) अर्थात् UBT का लागि हो। यसको अर्थ नयाँ परीक्षार्थीले दिने परीक्षा हो।
यसमा कुन कुन क्षेत्रमा कति कति कोटामा आवेदन खुल्ने, आवेदन फाराम खुल्ने समय र मिति, परीक्षा तालिका र अन्य विस्तृत विवरण सहित सुचना इपिएस शाखा, ग्वार्कोले प्रकाशन गर्नेछ। इपिएस शाखा, ग्वार्कोले सुचना प्रकाशन गरेपछि मात्र सबै कुरा थाहा हुनेछ। सुचना प्रकाशन हुनासाथ हामी जानकारी दिने नै छौँ।
16/07/2025
Let's have a study 😊
TikTok · Korea Hub Dakshya
Check out Korea Hub Dakshya’s video.
15/07/2025
हो, अब कोरियन भाषा पढाइ,
आफ्नै ठाउँमा, आफ्नै Time मा अनि सस्तो र भरपर्दो पनि
नमस्कार! काठमाडौं चाबहिलमा अवस्थित दक्ष लर्निङ्ग सेन्टरको तर्फबाट सबैजनालाई स्वागत छ।
कोरियन भाषा परिक्षा तयारीका लागि हामिले उपलब्ध गराउने महत्त्वपूर्ण अध्यन सामग्रीका सेवाहरुमा :-
पहिलो :
नयाँ विद्यार्थी भाइबहिनी साथीहरुको लागि निर्धारित समयको २ घन्टे बेसिक अनलाइन क्लास साथमा रेकर्डिङ् भिडियो र बेसिक बुकको pdf हुनेछ ।
दोस्रो :
एड्भान्स पाठको निर्धारित २ घन्टा अनलाइन क्लास, साथमा रेकर्डिङ् भिडियो र वर्ड मिनिङ्गको pdf पनि हुनेछ।
तेस्रो :
एड्भान्स बुक अन्तर्गत प्रत्येक पाठको 'शब्दावली(어휘), व्याकरण(문법), सुझाव(Tip), उच्चाहरण(발음), संस्कार(문화) तथा जानकारी(정보)'लाई समग्रमा तात्पर्य समेत खुलाएर नेपाली भाषाद्वारा गरिएको अनुवादको pdf. हुनेछ।
चौथो :
अध्यन गरिसकिए पश्चात् ५ lesson सम्मको पाठमा आधारित भइ क्लासको समयमै हरेक सप्ताहन्त टेस्ट परिक्षा लिइनेछ।
पाचौं :
एड्भान्स बुकको सम्पुर्ण पाठ अध्यन गरिए लगत्तै १ महिनासम्म प्रत्येक दिन ubt test परिक्षाको link उपलब्ध गराइनेछ।
14/07/2025