11/05/2026
जनता माध्यमिक विद्यालय, खुदुनाबारी,अ.न.पा-३
Official Page of Shree Janata Secondary School, Arjundhara-3,Jhapa , Koshi Province
11/05/2026
भोलि मिति २०८३/०१/१५ देखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रम हुने भएकाले सम्पूर्ण अभिभावकवर्ग तथा विद्यार्थीहरुलाई उपस्थित हुन सूचित गरिन्छ।
27/04/2026
24/04/2026
२०५० सालमा स्थायी नियुक्ति लिई आज २०८३बैसाख ११ बाट उमेर हदका कारण अनिवार्य अवकाश हुँदै गर्नुभएका आदरणीय Om Karki i सरलाई सेवा निवृत्त जीवनको शुभकामना छ। लामो समय यस श्री जनता माध्यमिक विद्यालय, खुदुनाबारी,अ.न.पा-३ झापाको शैक्षिक उन्नयनमा यहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै भावी जीवन सक्रियता पूर्वक सामाजिक सेवामा समर्पित होस् भन्ने कामना गर्दछौँ ।
20/04/2026
कक्षा १२ को आन्तरिक परीक्षाको रिजल्ट प्रकाशन सँगै कक्षा १२ / २०८२ को औपचारिक कक्षा समाप्त भएको छ। सबै भाइबहिनीहरुलाई आउँदै गरेको NEB को Final Exam का लागि धेरै धेरै शुभकामना । 💐💐
16/04/2026
आज विद्यालयमा भएको आदरणीय अभिभावकज्यूहरूको भेलाबाट आगामी तीन वर्षका लागि विद्यालय व्यवस्थापन समिति गठनका लागि चारजना सदस्यहरू सर्वसहमत रुपमा चयन हुनुभएको छ। सर्वसहमत भइ व्यवस्थापन समिति सदस्यमा चयन हुने सदस्यज्यूहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना।
२०८३/०१/०३
16/04/2026
नगरस्तरीय परीक्षा कक्षा ८ को नतिजा अर्जुनधारा नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले प्रकाशन भएको छ। जसमा हाम्रो विद्यालय जनता माध्यमिक विद्यालय, खुदुनाबारी,अ.न.पा-३ बाट सहभागी सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना।
वार्षिक परीक्षा२०८२को नतिजा प्रकाशन सम्बन्धि सूचना
मिति २०८२/१२/३० गते कक्षा ८ र १० बाहेक सबै कक्षाको नतिजा प्रकाशन हुने हुँदा अभिभावक र विद्यार्थीलाई नतिजा लिनका लागि बिहान ११:०० -४:००बजे उपस्थित हुन अनुरोध छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Arjundhara/3, Jhapa
Jhapa District