Bisan Rai

Bisan Rai "Work Hard Dream Big "
Dream korea

Agriculture & Livestock तर्फ सन् २०२५ को कोरियन भाषा परीक्षा नतिजा प्रकाशन भएको छ। फाराम भर्ने ३५,२१८ जना मध्ये २७,७६४ प...
06/04/2026

Agriculture & Livestock तर्फ सन् २०२५ को कोरियन भाषा परीक्षा नतिजा प्रकाशन भएको छ। फाराम भर्ने ३५,२१८ जना मध्ये २७,७६४ परीक्षामा सामेल हुनुभएकोमा २,०२० जना उत्तीर्ण हुनुभएको छ।

उत्तीर्ण व्यक्तिहरूले Skill and Competency test अन्तर्गत Competency test का लागि इपिएसले शाखाले निकालेको सुचना अनुरुप योग्यता र कागजपत्र भएमा चैत्र मसान्त भित्र [email protected] मा पेश गर्नुहुन अनुरोध छ। यदि उल्लेखित योग्यता र कागजपत्र नभएमा अनिवार्य पेश गर्न आवश्यक छैन् । Competency test को बारे सुचना हेर्न अघिल्लो पोष्ट हेर्नुहोला।

02/04/2026

बल्लतल्ल भेटघाट भयो 😊🇳🇵

***n

02/04/2026

हर्क साम्पाङको दमदार प्रस्तुति 🇳🇵

***n

02/04/2026

किन मागे रबि लामिछानेले माफी ?

***n

02/04/2026

कस्को गल्ती भन्नु ?

SEE exam starts from today. Good luck to all SEE appearing students. ❤️
02/04/2026

SEE exam starts from today. Good luck to all SEE appearing students. ❤️

01/04/2026

***n

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bisan Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bisan Rai:

Shortcuts

Share