15/09/2023
आज बालदिवसको अवसरमा तीन वटा स्कुल Rainbow महागढीमाई बेनौली,Bidya Baba फुलवरिया र Devtal academy का बाल बालिका बिच दौड,हाई जम्प,long jump, हाजिर जवाफ,speech र सांगितीक प्रतिस्पर्धामा
*Rainbow (1st)
*Bidya baba (2nd)
*Devtal academy (3rd)
स्थान प्राप्त गरेका छन्।