17/07/2026
🌿 श्रावण १ (साउने संक्रान्ति) को शुभकामना 🌿
पवित्र श्रावण महिनाको शुभ अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान् शिवको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलताको वर्षा होस्।
ॐ नमः शिवाय। 🙏
— Om Sanjivani Diagnostic & Technical College
📍 कालोपुल, काठमाडौं
#श्रावण१ #साउनेसंक्रान्ति #हरहरमहादेव #ॐनमःशिवाय #नेपाल #शुभकामना