24/09/2026
नेपाल सरकारकाे निर्णयानुसार तथा गाेकर्णेश्वर नगरपालिकाकाे जानकारी अनुसार यहि असाेज ९ गते देखि ११ गते सम्म माैसमकाे जाेखिमलाई मध्येनजर गर्दै विद्यालय विदा रहने छ ।
सवै शुरक्षित रहनु हाेला ।
धन्यवाद-विद्यालय प्रशासन